यात्रुसँग बढी भाडा लिने दुई चालक सोलु प्रहरीको कारबाहीमा

सोलुखुम्बु : यात्रुलाई तोकिएको भन्दा बढी भाडा लिने सवारी चालकलाई सोलुखुम्बुमा ट्राफिक प्रहरीले कारबाही गरेको छ । चाडपर्वको नाममा ९ जना यात्रुलाई तोकिएको भन्दा बढी भाडा असुलेका २ वटा सुमोका चालक कारबाहीमा परेको ट्राफिक प्रहरी पोष्ट पत्तालेका प्रहरी सहायक हवल्दार सुदिन अधिकारीले जानकारी दिए । उनका अनुसार काठमाण्डौबाट आ...

सोलुमा डेंगु संक्रमण बढ्दै, प्रदेश सरकारले पठायो परिक्षण किट

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा परिक्षण गरिएका मध्ये ३३ प्रतिशत भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा डेंगुसँग मिल्दोजुल्दो लक्षण भएकाहरुमा गरिएको परिक्षण मध्ये ३३.३३ प्रशिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला अस्पताल फाप्लुको ल्याबमा हालसम्म रगत परिक्षण गराएक...

सोलुमा थप तीन जनामा डेगुं संक्रमण

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुमा थप ३ जनामा डेगुं संक्रमण पुष्टि भएको छ । आज(बुधबार) जिल्ला अस्पताल फाप्लुमा ३ जना पुरुषको रगत परिक्षण गर्दा तीनै जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सोलुदुधक्ुण्ड नगरपालिका ७ का ३० वर्षीय र वडा नम्बर ११ का २२ वर्षीय तथा माप्यदुधकोशी गाउँपालिका ६...

तिङलाबाट ८ मोतिबिन्दुका बिरामी छनौट

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा सम्पन्न एकदिने आँखा शिविरबाट ८ जना मोतिबिन्दुका बिरामी निशुल्क शल्यक्रियाका लागि छनौट भएका छन् । शिविरमा आँखा परीक्षण गराएका १७९ मध्ये ८ जना मोतिबिन्दु बिरामी छनौट गरिएको हो । आगामी असोज २४ र २५ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा शल्यक्रियासहितको शिविरको आयोजना हु...

सोलुखुम्बुमा शुन्य संक्रमित

सोलुखुम्बु - कोरोनाको चौथो लहरमा १०४ जनामा संक्रमण पहिचान भएको सोलुखुम्बुमा संक्रमित शुन्य बनेको छ । एन्टिजेन विधिबाट भएका ५७० जनामा गरिएको परीक्षणबाट १०४ मा पहिचान भएको संक्रमणबाट सम्पुर्ण संक्रमित मुक्त भएका छन् । सोलुदुधकुण्ड नगरपालिकामा ७ जना, नेचासल्यान गाउँपालिकामा ८ जना, सोताङ गाउँपालिकामा १६ जनालाई संक्रमण पह...

प्रचण्डले भने, शान्ति र क्रान्तिको नेतृत्व गरेँ अब सम्बृद्धिको नेतृत्व गर्छु

सोलुखुम्बु । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै ईतिहास कायम गरेको बताएका छन् । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरुको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनकै चरणमा रह...

प्रचण्डले गरे अस्पताल, शिक्षालय र प्रशासनिक भवनको उद्घाटन

सोलुखुम्ब – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको थुलङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माण गरिएको दुधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र प्रशासनिक भवनको उद्घाटन गरे । संविधान दिवसको अवसरमा पालिकाले आयोजनाले गरेको कार्यक्रममा संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्म...

नेचासल्यानमा आँखा शिविर, ७ जना शल्यक्रियाका लागि छनौट

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ मा सम्पन्न एकदिने आँखा शिविरबाट ७ जना मोतिबिन्दुका बिरामी निशुल्क शल्यक्रियाका लागि छनौट भएका छन् । शिविरमा आँखा परीक्षण गराएका २९१ मध्ये ७ जना मोतिबिन्दु बिरामी छनौट गरिएको सहकर्मी धन कुमार ढुगेलले जानकारी दिए । शिविरबाट ४० जनालाई चस्मा वितरण गरिएको छ । आगामी असोज २४ र २५ गते जिल...

दुधकोशी सामुदायिक अस्पताल उद्घाटन : प्रचण्डसहितका नेता सोलु आउने

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा निर्माण गरिएको ५० शैयाको दुधकोशी सामुदायिक अस्पताल उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी असोज ३ गते औपचारिक उद्घाटन गरि सेवा प्रवाह गर्न लागिएको अस्पतालको अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । उनका अनु...

सोताङबाट ६ र महाकुलुङबाट ८ मोतिबिन्दुका बिरामी छनौट

सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिकाबाट १४ जना मातिबिन्दुका बिरामी निशुल्क शल्यक्रियाका लागि छनौट भएका छन् । तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजना तथा स्थानीय तहको समन्वयमा सोताङ प्राथमिक अस्पतालमा मंगलबार आयोजित एकदिने आँखा शिविरमा आँखा परीक्षण गराएका २३० जनाबाट ६ जना मोतिबिन्दुक...