निजामती कर्मचारी अस्पतालमा शुक्रबारदेखि सबै सेवाहरु नियमित

काठमाडौं-काठमाडौंको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालमा शुक्रबारदेखि सबै सेवाहरु नियमित सञ्चालन गरिने भएको छ । कोभिड १९ का महामारीको कारण आंशिक रुपमा सञ्चालन हुँदै आएका सेवाहरु आगामी शुक्रबारदेखि नियमित रुपमा सञ्चालन हुने अस्पतालले जनाएको छ । यसअघि कोभिडको कारण आंशिक रुपमा मात्रै अस्पतालले सेवा दिदै आएको थि...

भेरोसेल खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु

काठमाडौं- कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु गरिएको छ । चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको खोप ...

१६०३ जना कोभिड संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ६०३ जना कोभिड संक्रमित थपिएका छन् । ८ हजार १३२ वटा नमुनाको परीक्षण गर्दा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु पुष्टि भएको छ । त्यस्तै आज २ हजार ५५२ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

साढे तीन लाख कोभिसिल्ड खोप जुलाई महिनाभित्र आउने

काठमाडौं- साढे तीन लाख डोज कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप यही जुलाई महिनाभित्र नेपाल आउने भएको छ । विश्वव्यापी खोप अभियान कोभ्याक्स कार्यक्रमअन्तर्गत दोस्रो लटमा नेपाललाई उक्त खोप जुलाईभित्र पठाउने भएको हो । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले कोभ्याक्सलाई जतिसक्दो धेरै खोप उपल...

मानिसमा मात्रै देखिने पाइल्स के हाे ?

काठमाडाैँ- पाइल्स मानिसमा मात्रै देखिने रोग हो । पाइल्स वंशाणुगत पनि हुने रोग हो । परिवारको कुनै सदस्यलाई भएको छ भने आफूलाई पनि हुने सम्भावना हुन्छ । दिसा पास हुने ठाउँमा रगतनलीहरु हुन्छन् । कुनै कारणले सोही रगतनली फुल्लेर आउनु र सोही नशा बाहिर निस्कनु अर्थात तल झर्नुलाई नै पाइल्स भनिन्छ । कहिलेकाहिँ नशा बाहिर ननिस्कने...

अंकुरित खाना खाएर मानिसलाई हुने लाभ !

काठमाडाैँ-  अंकुरणले सुकेको बीउमा नयाँ जीवनको प्रवाह हुन्छ। त्यस्ता बीजहरु नरम र अंकुरण समेत भई मानव शरीरलाई चाहिने प्रकृतिक पोषण तत्वले भरपूर हुन्छन्। सुकेका बीजहरुको अंकुरण गर्नाले यसमा पोषक तत्वले भरिपूर्ण भई मानव स्वास्थ्यको लागि उपयोगी हुन्छ।  बीजहरुलाई पानीमा राखेमा बीजले पानी शोषण गर्ने भई बीजहरु नरम हुने र अ...

खुम्बुमा कोभिशिल्डको दोस्रो डोज खोप नपाएको गुनासो, २०डोज स्टक खोप लगाईएको जवाफ

सोलुखुम्बु - खुम्बु पासाङल्हामु गाउँपालिकामा स्थानियलाई सुचना विनानै पहूँचको भरमा कोभिशिल्ड खोपको दोस्रो डोज लगाएको स्थानियले गुनासो गरेका छन् । पहिलो डोज कोभिशिल्ड खोप लगाएका नागरिकले पालिकाले शनिबारको दिन पारेर नजिकका आफ्न्तलाई कोभिशिल्डको दोस्रो डोज खोप लगाएको आरोप लगाएका हुन् । स्थानिय पासाङ शेर्पाले आफ््नो सास...

पत्रकार महासंघ सोलुलाई स्वास्थ्य सामाग्री

सोलुखुम्बु – नेपाल पत्रकार महासंघ सोलुखुम्बुलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । प्रदेश सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट मास्क, स्यानिटाइजर, पन्जा लगायतका सामाग्री प्राप्त भएका नेपाल पत्रकार महासंघ सोलुखुम्बुले जनाएको छ । साथै, नेपाल पत्रकार महासंघ, १ नम्बर प्रदेशका तर्फबाट समेत विभिन्न स्वा...

चिशंखुगढी पुर्ण खोप सुनिश्चितता घोषणा

ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढि गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष निशान्त शर्माले एक कार्यक्रमका बिच पालिकालाई पुर्ण खोप सुनिश्चिता घोषणा गरेका हुन् । अध्यक्ष शर्माले घोषणा कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने खोप समन्वय कर्तालाई धन्यवाद दिए । कार्यक्रममा प्रमुख प्रसासकिय अध...

२८ सय बढीमा कोरोनाभाइरस संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन...