सोलु वाकुका स्वास्थ्य चौकीलाई सामाग्री प्राप्त

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ६ र ७ वाकुका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ । कोरोना महामारीका समयमा नेपाल वीदाउट लिमिट्सका संस्थापक जोआना र स्टेनेल र संचालक प्रसाद मगरद्वारा स्वास्थ्य सामाग्री प्राप्त भएको हो । मास्क हजार पिस, पिपिई सेट ७ पिस, फेल शिल्ड ४० थान, थर्मलगन १ थान...

नेपालमा ९ जनामा भेटियो उत्परिवर्तित भाइरस

काठमाडौं- नेपालमा ९ जनामा कोभिड १९ को उत्परिवर्तित भेरियन्ट ‘के ४१७ एन म्युटेसन’ भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिनोमिक पहिचानका लागि जेठ २६ भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा यो भेरियन्ट देखिएको हो । यो भेरियन्ट हालसम्म १० वटा भन्दा बढी मुलुकमा फैलिइसकेको मन्त्रालयले जनाएको छ ...

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर...

विश्व बैङ्कबाट ९८२ थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त

काठमाडौँ- विश्व बैङ्कले नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । विश्व बैङ्कअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो । कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन...

मास्क माउथ रोकथामका उपाय

काठमाडाैँ- विश्वव्यापी रुपमा फैलिरहेको कोबिड १९ महामारीमा माक्स तथा फेस सिल्डको प्रयोग सबैका निम्ति सुरक्षाकवज सिद्ध भएको छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरसको संक्रमण फैलने प्रक्रियालाई रोक्नका लागि विश्व स्वास्थ्य संगठन तथा अमेरिकाको रोग नियन्त्रण केन्द्रले सामाजिक दूरी कायम राख्नुका साथसाथै मास्कको प्रयोगलाई प्रा...

सोलुका १४४१ जनाले लगाए भेरोसेल खोप

सोलुखुम्बु – सोलुखुम्बुमा १४ सय भन्दा बढिलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाईएको छ । जेठ २८ गतेबाट लगाउन सुरु गरिएको भेरोसेल खोप जिल्लाको आठ स्थानिय तहका १४ सय ४१ जनालाई लगाईएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा भेरोसेल खोप ६० वर्ष उमेरदेखि माथिका जेष्ठ नागरिक तथा फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिक...

सोलुखुम्बुलाई २० थान कन्सन्ट्रेटर प्राप्त

सोलुखुम्बु – नन रेसिडेन्ट नेपाली एसोसियसनले नेपाल सरकार मार्फत उपलब्ध गराएको २० थान कन्सन्ट्रेटर सोलुखुम्बु आईपुगेको छ । सोलुखुम्बुका पुर्व सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाको पहल तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको समन्वयमा ल्याईएको कन्सन्ट्रेटर स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको ...

ऐसेलुखर्कमा मिनि अक्सिजन प्लान्ट जडान

खोटाङ – जिल्ला मै पहिलो पटक खोटाङको ऐसेलुखर्क गाउँपालिकामा मिनि अक्सिजन प्लाण्ट जडान गरेको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको पहलमा राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मिनि प्लाण्ट जडान गरिएको हो । २० लाख रुपैँयाको लागतमा आविस्कार केन्द्रले आवश्...

दिक्तेलमा ३२ बेडको कोभिड अस्पताल स्थापना

खोटाङ – कोभिड–१९ को कारणले संक्रमित भएका खोटाङ जिल्लाका दशै वटा स्थानीय तहका बिरामीलाई उपचार गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला अस्पताल खोटाङको संयुक्त लगानीमा ३२ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । जिल्लामा दैनिकी जसो कोभिड–१९ को संक्रमण संख्या बढ्दै गएकाले जिल्ला अस्पताल र...

हौंचुरका युवाले पठाए स्वास्थ्य सामग्री

खोटाङ – स्वदेश तथा विदेशमा रहेका खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवाले कोभिड–१९ को महामारीमा आफ्नो गाउँका लागि स्वास्थ्य सामग्री पठाएका छन् । रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेकै अवस्थामा दुई वर्षअघि आफ्नो गाउँठाउँका लागि ‘एम्बूलेन्स जुटाऔं अभियान’ सञ्चालन गरेका युवाले यसपल्ट कोभिड–१९ को संक्रमण रो...