सोलुखुम्बुमा आयुर्वेद औषधिको प्रयोगकर्ता बढे

सोलुखुम्बु – कोरोना महामारी बढेसंगै हिमाली जिल्ला सोलुखुम्बुमा आयुर्वेद औषधिको प्रयोगकर्ता बढ्न थालेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको तथ्याङक अनुसार पछिल्लो समय ५१ प्रातिशतले आयुर्वेद औषधिको प्रयोगकर्ता बढेको पाइएको हो । निषेधाज्ञाको समयमा सामान्य अवस्था भन्दा बढी श्वासप्रश्वासका विरामीहरु जिल...

स्वास्थ्य सामाग्री लिएर खोटाङ पुगिन् मन्त्री उषाकला

खोटाङ – प्रदेश नं १ बाट स्वास्थ्य कार्यालय खोटाङमा थप साँढे पाँच लाख बढीको स्वास्थ्य सामाग्री ल्याइएको छ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राई मार्फत ५ लाख ५९ हजार १०१ रुपैयाँ मूल्य बराबरको अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतमा स्वास्थ्य सामग्री ल्याइ...

टाप्टिङका स्वास्थ्य संस्थालाई १० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङका दुई स्वास्थ्य संस्थालाई १० लाख बराबरको स्वास्थ्य सामाग्री तथा औषधि हस्तान्तरण गरिएको छ । पिके सोलुखुम्बु काठमाण्डौ सेवा समाज काठमाण्डौले टाप्टिङ स्वास्थ्य चौकी र लुम्सा स्वास्थ्य केन्द्रलाई १० थान अक्सिजन सिलिण्डर, मास्क, पिपिई सेट लगायतका स्वास्थ्य सामा...

नेपाल मेड नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग

सोलुखुम्बु – नेपाल मेड इ.भि. जर्मनीको सहयोगमा नेपाल मेड नेपालले सोलुुदुधकुण्ड नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण तथा संक्रमितको उपचार सहजताका लागि ५ थान अक्सिजन कन्सन्टे«टर, १० थान अक्सिमिटर, ५ थान निबोलाईजर, १४० थान सेनिटाईजर र १२० बक्स मास्क सहयोग प्रदान गरेको ने...

माप्य दुधकोशीलाई एक्सन फर नेपालको स्वास्थ्य सामाग्री सहयोग

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकालाई एक्सन फर नेपालले करिब १० लाख रुपैंया बराबरको स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको छ । एक्सन फर नेपालको कोभिड १९ रेस्पोन्स परियोजना अन्र्तगत अक्सिजन कन्सेन्ट्रेटर २ वटा, एन्टीजेन किट १०० वटा, पिपिई सेट ५० वटा, मास्क, स्यानिटाईजर लगायत बिभिन्न १२ प्रकारका अति आव...

एकैदिन ६,२०५ जना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको...

सोलुखुम्बुमा कोरोनाका कारण थप एक जनाको मृत्यु

सोलुखुम्बु - जिल्लामा थप एक कोरोना संक्रमतिको मृत्यु भएको छ । जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकाका ७२ वर्षिय पुरुषको मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिईन् । उनलाई ११ गते संक्रमण पुष्टि भएको थियो । उनि होम आईसोलेसनमा बसेका थिए । जिल्लामा यो सहित ६ जनाको कोरोनाका कारण मृ...

सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडाेँ- प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक जागरण फैलाएर दिवस मनाइने जनाइएको छ । महिनावारी हुनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो । यसलाई नेपालमा केवल एक सरल जै...

भेरी अस्पताल घटना: स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जना पक्राउ

काठमाडाैँ-  भेरी अस्पतालका नर्स र चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको छ । बिहीबार राती कोरोना सं...

२४ घण्टामा ७,६६४ जना कोरोना संक्रमित संक्रमणमुक्त

काठमाडाैँ- नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो । पिसिआर विधिबाट ७ हजार ५९८ र एन्ट...