कुनै समय दोहोरीको रेकर्ड गीत र भिडियोमा अश्लिलताले प्रसय पाएको आलोचना हुन्थ्यो । तर अहिले डिजिटल प्लेट फर्मका लागि गाइने लाइभ दोहोरीमा देखिएको छाडा तथा द्धिअर्थी शब्दको प्रयोगबारे चिन्ता बढेको छ । यूटुवमा भ्यूज र सस्तो चर्चाका लागि कतिपय कलाकारले दोहोरीमा छाडा तथा द्धिअर्थी शब्दको प्रयोग गरेको पाइन्छ । कतिपय कलाकारको य...
