कांग्रेसको राजनितिमा होमिए लोकप्रिय गायक क्षेत्री

चर्चित गायक विमलराज क्षेत्री राजनीतिमा होमिएका छन् । लामो समय लोकगायनको क्षेत्रमा क्रियाशील क्षेत्री १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । उनी सभापतिका उम्मेदवार शेखर कोईरालाको टीमबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । अहिले प्रचारप्रसारमा लागेका छन् । क्षेत्री पर्वतबाट खुल्ला...

‘जनमैत्री कांग्रेस निर्माणको लागि मेरो उम्मेदवारी’ (भिडियो)

नेपाली कांग्रेसका वैचारिक युवा नेता आङगेलु शेर्पाले आसन्न १४ औँ महाधिबेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बुको तीन कार्यकाल पार्टी सभापति भई कुशलतापुर्वक नेतृत्व गरेका नेता शेर्पाले यस पटकको महाधिबेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । पार्टी सभापति शेरबहादुर ...

प्रधानन्यायाधिशलाई गलहत्याएर निकाल्ने दिन नआओस् – नेपाल बारका पुर्व अध्यक्ष खड्का

न्यायालय विवादमा फसेको महिना दिन बढि भो । प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग्दै नेपाल बार एशोसियसन सहित कानुन व्यवसायीहरु आन्दोलित छन् । सर्वोच्च अदालतमा पाँच सातादेखि जारी गतिरोध अन्त गर्न सत्ता गठबन्धनले गृहकार्य सुरु गरेको छ । सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश ...

फाप्लु अस्पतालको जनशक्तिको माग पुरा गर्न प्रतिबद्ध छु : सामाजिक विकास राज्य मन्त्री तुम्बाहाम्फे

प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले जिल्ला अस्पताल फाप्लुको अनुगमन गरेकी छिन् । संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको कार्यक्रममा सहभागी हुन सोलुखुम्बु आएकी राज्य मन्त्री तुम्बाहाम्फेले जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुका साथै बर्षौ देखि अलपत्र स्वास्थ्य कार्यालयको भवन प...

प्रधानन्यायधिशलाई महाअभियोग लगाउनुपर्छ : कांग्रेस नेता केसी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । अहिले धमाधम जिल्ला अधिवशन भइरहेको छ । यसबाट महाधिवेशन प्रतिनिधि छान्ने क्रम पनि जारी रहेको छ । महाधिवेशन प्रतिनिधि छान्ने क्रममा शीर्ष नेताहरु आफ्नो पक्षधर प्रनितिधि छनौटमा जोडबल गरिरहेका छन् । वर्तमान सभापति तथा प्रधान्मन्त्री शेर बहादु...

जस्ले अमेरिकाबाट नेपाली संगीतमा लगानी गर्छन्

काठमाण्डौँ – काठमाण्डौँ फर्पिङ डल्लुमा जन्मे हुर्केका गीतकार मणिराज बस्नेत १७ बर्ष देखि अमेरिकाको कोलोराडोमा बस्छन् । जस्ले अमेरिकाबाट नेपाली गीतसंगीतलाई निरन्तरता दिईरहेका छन् । पछिल्लो समय ‘मायाले बोलाको’डिजिटल बजारमा ल्याएका बस्नेतले ‘गुलेली मट्यांग्रा’बोलको गीत बजारमा ल्याउदैछन् । बस्नेतको गीतमा राम कुमार नेपाली...

वितेका ३ बर्ष : के भए सोलुदुधकुण्डमा ?

हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधुकण्डले जनप्रतिनिधि पाएको ३ बर्ष पुरा भएको छ । यो अवधिमा नगर क्षेत्रमा के कस्ता विकास र निर्माणका काम भए ? सम्बृद्धिको यात्रा कसरी अघि बढिरहेको छ । यीनै विषयमा सहकर्मी दिपेन्द्र पराजुलीले मेयर नाम्गेल जाङबु शेर्पा संग गर्नुभएको कुराकानीको संपादिन अंश : जिल्लाकै एक...

दाहाल–नेपाल समूह पछुताउनुपर्छ – अध्यक्ष बास्तोला

सोलुखुम्बु – अहिले सत्ता र सडकमा नेकपाका नेता तथा कार्यकता छन् । आफ्नो समूहलाई आधिकारिता दाबी गर्दै दुवै समूह (ओली र दाहाल–नेपाल समूह)शक्ति प्रदर्शनमा देखिएका छन् । एकपछि अर्को आम सभा लगायतका कार्यक्रम गरिरहेका छन् । शिर्ष तहका नेताले एकअर्कालाई ओठे जवाफ फर्काउनमै व्यस्त देखिएका छन् । केन्द्रको विवादले तल्लो तहसम्म...

गीत संगीतमा पनि पर्मको चलन थियो – लोक गायिका दुरा

काठमाण्डौ – लमजुङ दुराडाँडामा जन्मे हुर्केकी बिमा कुमारी दुराले पढ्न पाइनन् । विजय इन्जिनियरिङको प्रस्तुतीमा प्राइम टाइम एचडिमा शनिबार दिउँसो ३ बजे प्रसारणमा आएको लोक गीत संगीतको कार्यक्रम ‘चौतारी’मा गायिका दुराले आफूले पढ्न नपाएको बताइन् । भाईवहिनीको धराले बस्दा र गोठालो गरेरै शिक्षा आर्जन गर्ने समय विताएको उनले बत...

आत्म सन्तुष्टिका लागि गीत गरिरहेको छु – गीतकार बस्नेत

काठमाण्डौँ – काठमाण्डौँ दक्षिणकालीका मणिराज बस्नेत १७ बर्ष देखि अमेरिकाको कोलोराडोमा छन् । परदेशमा रहेपनि नेपाली संगीत प्रतिको माया घटेको छैन् । बरु, बढ्दै गएको छ । गीतकार बस्नेतले पछिल्लो गीत ‘मायाले बोलाको’डिजिटल बजारमा ल्याएका छन् । गीतमा सोलुखुम्बुका गौतम सागर राईको संगीत छ भने खोटाङकी बविना किराँतीको स्वर रहेको...