धमिलो पानीमा माछा मार्ने दाउ : जनमोर्चा अध्यक्ष केसी

सोलुखुम्बु – भारतको खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त कुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीको गोप्य भेटले राजनितिक वृत्त तरगिंत बनेको छ । ओली र सरकारको आलोचनासंगै नेपाल भारत सम्बन्धका विभिन्न पाटामा अड्कलबाजी समेत भइरहेका छन् । गोयलको नेपाल भ्रमणले दुई देशको बीचमा रहेको अविश्वास हट्ने र यो भ्रमणपछि अब सीमा व...

‘मुटुनै बिझाउने’ भिडियो बजारमा

विर्तामोड । नयाँ लोक दोहोरी गीत ‘मुटुनै बिझाउने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक जय देवकोटा र गायिका पूर्णकला विसिको आवाजमा रहेको गीतको भिडियो बिहिबार सार्वजनिक गरीएको हो । भिडियोमा वालविवाहको आरोपमा प्रेमी जेलमा परेपछि प्रेमीकाको अर्के केटासंग विवाह गरीदिएको कथा वस्तु रहेको छ ।प्रेममा परेर उमेरनै नपुगि विवा...

प्रीति आलेको नयाँ तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका प्रीति आलेको आवाज रहेको नयाँ तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक गरिएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजमा चेलीहरुले नाच्नुपर्ने भाव गीतमार्फत प्रस्तुत गरिएको छ । गीतका शब्द राज बहादुर सानेले कोरेका हुन् भने संगीत पनि सर्जक सानेकै रहेको छ । एकपछि अर्को गर्दै पुरुष कलाकारले तीजका ग...

फूलले ढकमक्क ढाकेको रारा ताल

मुगु । बर्सेनि यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। तर, अहिले (कोभिड १९) का कारण रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या शून्य नै छ। विगत वर्षहरूमा यो समय दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका भएपनि कोरोनाका कारण यो वर्ष रारा सुनसान छ। तर, सुनसान रारामा ताल वरपर ढकमक्क फुलेका फूलले रार...

भारतमा कोरोना संक्रमित बालबालिकामा अज्ञात रोग देखियो

एजेन्सी । दिल्लीका अस्पतालमा कोरोना संक्रमित बालबालिकामा केही महिनादेखि अज्ञात रोग देखिन थालेको छ। कोरोना भाइरसको संक्रमित एक बालकलाई उक्त रोग देखिएको हो। यसभन्दा अगाडि यस्तै लक्षण देखिने बिरामी मुम्बईमा पनि देखिएको थियो। पाँच वर्षभन्दा मुनिका बच्चामा यस प्रकारका लक्षण देखिने गरेको छ। सुरुमा बच्चालाई सुरुमा उच्च ज्व...