विराटनगर - कोशी प्रदेश, सामाजिक विकास मन्त्रालयले नेपाली क्रिकेट टिमका ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने भएको छ । कोशी प्रदेश खेलकुद विकास वोर्डको सोमबार बसेको बैठकले नेपाली क्रिकेट ईतिहासमा अविष्मरणिय प्रतियोगितामा नेपालको नाम उच्च स्थानमा राख्न सफल टोलिका तर्फबाट कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने खेलाडीलाई स...
