सोलुखुम्बु, पुुस २६ गते । ओखलढुंगाको मोलुङमा आयोजित रनिङ शिल्ड प्रतियोगिता उपाधी वरुणेश्वर मावि रामपुरले जितेको छ । मोलुङ गाउँपालिकाको चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को उपधि वरुणेश्वर मावि रामपुरले जितेको हो । उपाधी हासिल गर्न सफल वरुणेश्वर माविले १५ स्वर्ण, ९ रजत र ३ कास्य प्राप्त गरेको छ । यस्तै दोस्रो ...
