सोलुखुम्बु, बैशाख ५ । लोकप्रिय गायक विनोद बराइलीको स्वरमा रहेको नयाँ पूर्वेली लोक गीत “सोमबारे हाटैमा ढोल बज्यो ” को छायांकन सोलुखुम्बुमा हुने भएको छ । बैशाख ६ गतेबाट छायांकन शुरु हुने उक्त गीत पूर्वी नेपालको सांस्कृतिक र पारम्पारिक शैलीलाई समेट्ने उदेश्यले तयार पारिएको हो । यस गीतमा गाउँले जीवनका अन्य विविध पक्षहरु सम...
