चार महिनामा फाप्लुबाट ६२ टन बढी कार्गो खुम्बु ढुवानी

सोलुखुम्बु - सोलुखुम्बुको फाप्लु विमानस्थलबाट चार महिनामा ६२ हजार किलो बढी कार्गो खुम्बु ढुवानी गरिएको छ । विमानस्थलबाट अंग्रेजी वर्ष २०२३ को जुलाईदेखि अक्टोबर सम्ममा ६२ हजार ८ सय ३६ किलो सामाग्री हेलिकप्टर तथा जहाज मार्फत खुम्बु ढुवानी गरिएको हो । प्राधिकरणका एटिसी अफिसर प्रितम सापकोटाका अनुसार सबैभन्दा बढी सेप्टेम्ब...

सात महिना भित्र सोलुखुम्बु भ्रमणमा आएका १३ विदेशीको मृत्यु

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बु भ्रमणमा आएका एक दर्जन बढी विदेशी नागरिकको मृत्यु भएको छ । यस वर्षको बैशाखदेखि हाल सम्म सगरमाथा क्षेत्र भ्रमणमा आएका १३ जना विदेशी नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृत्यु हुनेमा सबै भन्दा बढी मलेसियका ३ जना, चीनका २ जना, अमेरिकाका, माल्दोवा, भारत,...

विमानस्थलमै कुटाकुट गर्ने दुवै पाइलटको लाइसेन्स निलम्बन

सोलुखुम्बु - रामेछापको मन्थली विमानस्थलमा तारा एअरका दुई पाइलटबीच शुक्रवार आज बिहान कुटाकुट भएको छ । तारा एअरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलमा नै कुटाकुट भएको हो । क्याप्टेन सन्तोष शाहले आज बिहान ८ बजे सोलुखुम्बुको लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गर्नुभएको थियो...

सडकमार्गबाट एकै सातामा झण्डै ४ सय विदेशी सोलुखुम्बु भित्रिए

सोलुखुम्बु - सडकमार्गबाट एकै हप्ता झण्डै ४ सय जना विदेशी पर्यटक सोलुखुम्बु जिल्ला भित्रिएका छन् । पछिल्लो एक सातामा गाडी मार्फत २४३ पुरुष र १०८ जना महिला गरी ३५१ जना विदेशी पर्यटक जिल्ला भित्रिएको ट्राफिक प्रहरी पोष्ट पत्तालेले जनाएको छ । सोही अवधिमा ५६ महिला र ६१ पुरुष गरी ११७ जना विदेशी पर्यटक स्थलमार्गको प्रयोग गरी...

सगरमाथा क्षेत्र भ्रमणकर्ताबाट एकै महिनामा २ करोड बढी राजस्व संकलन

सोलुखुम्बु - विश्वको सर्वाेच्च शिखर सगरमाथा भएको सुन्दर पर्यटकीय स्थल सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुग्ने पर्यटकको सङ्ख्यामा ८६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनाको तुलनामा असोजमा खुम्बु भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८६ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक...

सोलुखुम्बु धार्मिक पर्यटनको समेत केन्द्र हो : उपराष्ट्रपति यादव

सोलुखुम्बु - नेपालका उपराष्टपति रामसहाय प्रसाद यादवले सोलुखुम्बु धार्मिक पर्यटनको समेत केन्द्र भएको दाबी गर्नुभएको छ । सोलुदुधकुण्ड नगरपालिका ४ स्थित चिवाङ गुम्बाको आज मंगलबार शतवार्षिक समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै उपराष्ट्रपति यादवले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको जिल्ला सोलुखुम्बुमा धार्मिक पर्यटनको हिसा...

सगरमाथा क्षेत्रमा निर्मलको स्काइ डाइभ

सोलुखुम्बु - आरोही निर्मल पुर्जाले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गर्नुभएको छ । ७ महिना भन्दा कम समयमा ८ हजार मिटर अग्ला हिमालको आरोहण गरिसक्नुभएका उहाँले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गर्नुभएको हो । नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई बढावा दिने र यस क्षेत्रमा थप उच्च सीपयुक्त रोजगारी ल्याउने अवसर सिर्जना गर्नका ला...

सगरमाथामा एफटिटिआर–बी नेटवर्क जोडदै चाइना मोबाइल

सोलुखुम्बु - चाइना मोबाइल कम्युनिकेसन कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र हुवावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटिटिआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका छन । हुवावे एफटिटिआर–बी (फाइबर–टू–द–रुम बिजनेस) समाधानमा आधारित, चाइना मोबाइलले विश्वकै अग्लो ठाउँमा रहेका कर्म...

खुम्बु पुगेर महासचिव गुटेरेसले भने-जलवायु परिवर्तनको असरसँग लड्न सहयोग गर्छौ

सोलुखुम्बु - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएको असरसँग लड्न सहयोग गर्ने बचन दिनुभएको छ । उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमणको क्रममा आज सोमबार सोलुखुम्बुको खुम्जुङ आउनुभएका गुटेरेसले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनिकरणका लागि सह...

सगरमाथाको आधार शिविरमा राष्ट्रिय झन्डा फहराउने

सोलुखुम्बु - नेपाल पर्वतारोहण संघले ५० औँ स्थापना दिवसको अवसरमा सगरमाथाको आधार शिविर कालापत्थरमा राष्ट्रिय झन्डा फहराउने भएको छ । संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले पर्वतारोहण संघले ५० औँ स्थापना दिवसको अवसरमा सगरमाथाको आधार शिविर कालापत्थ...