सोलुखुम्बु - स्याङबोचे विमानस्थल व्यवस्थापन कार्य अघि नबढाउन स्थानीय सरकारले माग गरेको भन्दै खुम्जुङमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । गत कार्तिक ३० गते लुक्लामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री समक्ष खुम्बुपासाङल्हामु गाउँपाल...
