स्याङबोचे विमानस्थल मर्मत पश्चात सञ्चालनमा ल्याउनुपर्ने पक्षमा खुम्जुङमा प्रदर्शन

सोलुखुम्बु - स्याङबोचे विमानस्थल व्यवस्थापन कार्य अघि नबढाउन स्थानीय सरकारले माग गरेको भन्दै खुम्जुङमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । गत कार्तिक ३० गते लुक्लामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री समक्ष खुम्बुपासाङल्हामु गाउँपाल...

गायक राजु र छेवाङको टोली पिके भ्रमण सकेर दुधकुण्ड प्रस्थान

सोलुखुम्बु – तल्लो सोलुखुम्बुको पर्यटन प्रर्बद्धनका लागि सोलुखुम्बुको भ्रमणमा रहेका गायकद्वय राजु लामा र छेवाङ लामाले पिके क्षेत्रको भ्रमण गरेका छन् । कोरोनाले शिथिल बनाएको पर्यटनलाई चलायमान बनाउनका लागि निजि क्षेत्रबाट थालिएको यो अभियान अन्तरगत गायकद्धयले तल्लो सोलुको पर्यटकिय स्थल पिकेको आईतबार भ्रमण गरेका हुन् ।...

खरिखोलामा रक क्लाईम्बीङ स्थापना

सोलखुुम्बु – सोलुखुम्बुको खुम्बपासाङल्हामु गाउँपालिका १ खरिखोलामा रक क्लाईम्बीङको स्थापना गरिएको छ । अन्तराष्ट्रिय माउण्टेन गाईड ल्हाक्पा ग्याल्जेन शेर्पाको जग्गा व्यवस्थापन तथा गाउँपालिकाको ५ लाख लगानीमा खरिखोलामा रक ल्याईम्बीङ स्थापना गरिएको हो । २० मिटर उचाई रहेको भिरमा ७ वटा रुट लकडाउनकै अवधिमा निर्माण गर...

आईएमई जनरल ईन्स्योरेन्सद्वारा सोलुखुम्बुमा कोरोना बीमा भुक्तानी शूरु

सोलुखुम्बु - निर्जीवन बीमा कम्पनी आईएमई जनरल ईन्स्योरेन्स कम्पनी सोलुखुम्बु शाखाले कोरोना बीमा भुक्तानी शुरु गरेको छ । कोरोना भाईरसको महामारि शुरु भए लगत्तै कारोना बीमा शुरु गरेको कम्पनीले बुधबार पहिलो भुक्तानी गरेको हो । जिल्लाबाट सबै भन्दा पहिले कम्पनीमा कार्यरत कर्मचारी तथा पत्रकारहरुको कोरोना विमा गर्ने कम्...

दुई महिनामा ६८८ पर्यटक खुम्बुमा पुगे

सोलुखुम्बु – दुई महिनाको समयावधीमा खुम्बुमा ६८८ आन्तरीक तथा बाह्य पर्यटक पुगेका छन् । असोज महिनामा १४६ नेपाली र २५ विदेशी गरी १७१ जनाले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । त्यस्तै, कार्तिक महिनमा ४०९ नेपाली, सार्क राष्ट्रका १० र ९८ विदेशी पर्यटक खुम्बु भ्रमण तथा हिमाल आरोहणका लागि पुगेका हुन्...

मितेरी पुलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।’

सोलुखुम्बु – सोलुखुम्बुको माप्य–खुम्बु मितेरी पुलको उद्घाटन गरिएको छ । माप्य दुधकोशी गाउँपालिका, खुम्बुपासाङल्हामु गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा बनेको मोटरेबल पुलको आज प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात बोल्दै मुख्य मन्त्री शेरधन राईले समृद्...

गायक राजु लामा र छेवाङ लामा एक हप्ते सोलु भ्रमणमा

सोलुखुम्बु – कोरोना कहर पछि पर्यटन क्षेत्रलाई चलायमान बनाउन तल्लो सोलुको पर्यटन प्रबद्र्र्धनको अभियान शुरु गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित जिल्लाको तल्लो क्षेत्रमा पर्यटकको आवागमन अभिबृद्धिको लागि चर्चित गायकद्वय राजु लामा र छेवाङ लामाले महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण शुरु गरेका छन् । हिमा...

पर्यटन मन्त्री भट्टराई : दुई दिन खुम्बु बसाईमा के गरे ?

सोलुखुम्बु – संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टर्राइले खुम्बु क्षेत्रमा २ दिन विताएका छन् । आईतबार पर्यटन सुचना केन्द्रको उद्घाटनका लागि खुम्बु आइपुगेका आइतबार र सोमबार खुम्बुमै विताएका छन् । सो अवसरमा मन्त्री भट्टराईले त्यस क्षेत्रका हिमश्रृङखलाको अवलोकन गरेका छन् । सो अवधिमा नेकपाका स्थानीय ...

खुम्बुमा हेलीप्याड विस्तार गरिन्छ : मन्त्री भट्टराई

सोलुखुम्बु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले खुम्बुमा हेलीप्याडको बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । पर्यटकिय स्थानीय तह भएकाले दैनिक सयौँ उडान हुने भन्दै खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्ला स्थित हेलीप्याड साँघुरो भएकाले आवश्यकता अनुसार फराकिलो बनाईने बताएका हुन् । खुम्बुमा निर्मा...

कतारका राजकुमार शेखले गरे आमादब्लम हिमाल आरोहण

सोलुखुम्बु - कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमाल आरोहण गरेका छन् । राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११:२० मा अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्ल...