सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्ला बजारमा करिब एक महिनापछि विद्युत सेवा सुचारु भएको छ । गत फागुन १८ गते रातीको चट्याङका कारण क्षतिग्रस्त बनेको विद्युत उपकरण परिवर्तन गरिएसँगै शुक्रबारबाट विद्युत सेवा सुचारु भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ का वडा अध्यक्ष समेत रहनुभएका आयोजनाका अध्यक्ष आङ फुर्वा शेर...
