विश्वकै उच्च स्थान सोलुखुम्बुको 'गोक्यो रि' क्षेत्रमा भिडियो खिचेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल ५ नेपाली र अन्य सहभागी कलाकारलाई 'हिमाल साहसिक कला सम्मान' वितरणका लागि हिमाल एफ.एम.को आयोजना तथा राईको ब्राण्डको प्रायोजनमा शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रम फोटोमा हेर्नुहोस् । उक्त कार्यक्रममा नेपालका प्र...
