कोरोना महामारी हुदा सम्म पनी, नबदलिएको हाम्रो आचरण

  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले विश्वमा हलचल मचायो । महान शक्तिशाली राष्ट्रलाई समेत तहस नहस बनायो । मान्छेका मन र मस्तिस्कमा सपना बनि दिन रात त्यो स्थानमा पुग्न तड्पिने विशाल र विकसित राष्ट्र समेत रोइ रहेका छन् । धन र शक्तिको घमण्ड बिशाल छातीका मानवहरु सडकमाबिस्कुन छरे झै पैसा फालिरहेका छन् । प्रकृति...

नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा (सूचीसहित)

काठमाडौँ । दरबन्दी खाली रहेको २ महिनापछि नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१  (संशोधनसहित)को  नियम २७ को उपनियम (४)को प्रावधान अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ...

लकडाउनको समय पुन एक हप्ता थपियो

काठमाडौं : सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो। आइतबार बसेको कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो।सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ ग...

कोरोना महामारी हुदा सम्म पनी, नबदलिएको हाम्रो आचरण

  हामी नर्सहरु दिन रात भन्दैनौ । नाता परिवार पनि भन्दैनौबाध्यताले आफ्नो मन दुखे पनि,व्यथा आफैमा राखी बाहिर मुसुक्क मुस्कुराउछौँ ।। नजिक पर्न डर लाग्दो घाउ छ भने पनि, मलम पट्टी लगाउन तयार हुन्छौँ । अहिले विश्वव्यापी रुपमा फैलिसकेको कोभिडका लक्षणहरु जाँच्न पनि नजिकै जान्छौ न त हामीलाई सुरक्षा...

निगम नेतृत्वलाई मन्त्रि भट्टराईको निर्देशन चार्टर्ड फ्लाइटको कमिसन रोक्न

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन नेपाल वायुसेवा निगमका नेतृत्वलाई निर्देशन दिएका छन् । अष्ट्रेलियन दूतावासले आफ्ना २ सय ५२ नागरिकलाई स्वदेश लैजानका लागि गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टको रुपमा घुसाइएको भनिएको ...

प्रदेश सांसद शाह लगायतका व्यक्ति द्धारा सल्यानका स्थानीय तहमा खाद्यान्न सामाग्री हस्तान्तरण

सल्यान/देशभरी लकडाउन चलिरहेको वेला सल्यानमा प्रदेश संसद सहितका व्यक्ति हरु द्धारा खाद्यन्न वितरण सुरु गरेका छन । सल्यान क वाट निर्वाचित प्रदेश संसद माननिय गुलावजंग शाह,मनोज कुमार प्रधान र प्रमोद कुमार श्रेष्ठको टोलीले सल्यान जिल्लाका दश वटै स्थानीय तहलाई सहयोग स्वरुप खाद्यान्न वितरण सुरु गरेका हुन । जिल्लाका दश वटै ...

स्वास्थ्य सामग्री सरकारले सोझै खरिद गर्ने

काठमाडौं : कोरोना (कोभिड १९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले स्वास्थ्य सामग्री खरिद सोधै सरकारले गर्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्स्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकाररले सोझै...