नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

काठमाडौं । नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुम्ब...

कांग्रेस नगर सभापती शाह द्वारा सुरक्षाकर्मिलाई ग्लोभ्स र मास्क बितरण

२ चैत्र सल्यान /सुरक्षाकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सल्यानमा एक युवा नेताले जिल्ला प्रहरी कार्यालयमा ग्लोभ्स र मास्क हस्तान्तरण गरेका छन् । सल्यान जिल्ला भर कार्यरत रहेका ३ सय ३२ जना प्रहरी सबैलाइ पुग्ने गरी सामाग्री हस्तान्तरण गरिएकाे हाे ।शनिबार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा नेपाली कांग्रेस शारदा नगरप...

लमही जेसिज द्वारा पैतिस घरधुरी लाइ राहत बितरण

"मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो" भन्ने मुल नाराका साथ लमही जेसीजले संकटको घडिमा दैनिक ज्याला मजदुरी गरि साझ बिहानको छाक टार्न धौ भएका अत्यन्तै बिपन्न परिवारका निमित्त खाद्यान्न बितरण गरेको छ । लमही जेसिस ले लमही आसपासका शुभचिन्तक हरु संगको सहयोग तथा सहकार्यमा लमही आसपासका पैतिस घर धुरिका लागी खाद्यान्न ...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना राहत कोषमा दुई करोड सहयोगको घोषणा

काठमाडौं : सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुन्। उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको शाहले बताएका छन्। विज्ञप्तिमा भनिएको छ, 'दु:ख-कष्ट र आपत-बिप...

कोरोना भाइरसबारे भ्रम फैलाउने पक्राउ

  काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्‍जालमार्फत फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्...

कोरोना महामारी हुदा सम्म पनी, नबदलिएको हाम्रो आचरण

कोरोना (COVID 19) केहो कसरी वच्ने लगायतका विषयमा  जिल्ला जनस्वस्थय कार्यलय काठमण्डौमा कार्यरत (पव्लिक हेल्थ नर्स )पार्वती विष्ट ज्यु सँग गरीएको कुराकानी । कोरोना (COVID 19) के हो ? कसरी वच्ने ? नोबेल कोरोना भाइरस, भाइरसहरूको एउटा ठूलो परिवार मध्येको एक सदस्य हो्र यसको संक्रमणबाट हुने रोगलाई (COVID 19) भनिन्छ जसमा...

टिप्परको ठक्कर वाट एक महिलाको मृत्यु, २६ टिप्परमा आगजानी र तोडफोड

गोरखा : गोरखामा टिपरले किचेर एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयले २६ वटा टिपर र स्काभेटरमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् । गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला ...

प्रधानमन्त्रिको मन्तव्य- देशलाई ठुलो धक्का लाग्न दिदैनौ

  काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भ्रमण वर्ष सुरुवातमै केही धक्‍काका संकेतहरु देखिए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको उद्‍घाटन समारोहमा प्रधानमन्त्रीले ठूला संकेतहरु देखिए पनि ठूलो धक्‍का लाग्न नदिने बताएका हुन्। ...