सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले जिल्ला कार्य समिति विस्तार गरेको छ । जिल्ला अध्यक्ष नविन बस्नेतले पदाधिकारी तथा सदस्यहरूको मनोनयन गर्दै कार्य समिति विस्तार गरेका हुन् । नेवि संघ सोलुखुम्बुले उपाध्यक्षमा सोलुदूधकुण्ड नगरपालिकाका २ का हिरा विश्वकर्मा, सचिवमा माप्यदूधकोशी गाउँपालिका ६ का विभुषण राई र सहसचि...
