नेकपा माओवादी केन्द्र खारेजीको माग, पूर्व माओवादी पुगे निर्वाचन आयोग

काठमाडौं-नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोग पुगेका छन् । लामो समयसम्म अधिवेशन नगरेकोले माओवादी केन्द्र स्वतः अवैधानिक भएको र आफूहरुमाथि गरिएको कारबाही पनि अवैध भएको दावी गर्दै पूर्व माओवादीका रामबादुर थापा (बादल)सहितका नेताहरु निर्वाचन आयोगमा पुगेका हुन् । बादलको साथमा...

एकताका लागि भाेली सम्म निष्कर्शमा पुग्ने एमाले नेताहरूकाे दावी

काठमाडौं- नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलकाे तेस्राे वैठक सकिएकाे छ । आज बेलुकीसम्म छलफल गरेर भोलि निष्कर्षमा पुग्ने प्रयत्नमा रहेको अध्यक्ष केपी केपी शर्मा ओलीका तर्फबाट कार्यदलको संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले बताए । कार्यदलका सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार...

प्रदेश २ को प्रदेशसभा बैठक २५ गतेसम्मका लागि स्थगित

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । सूचनामा भनिएको छ, ‘असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्नेछ ।’ बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्र...

एमालको ‘भ्याकेट’ निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं- एमालेका कर्णाली प्रदेश सभा सदस्यहरूको निलम्बनविरुद्ध जारी गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको ‘भ्याकेट’ निवेदन पेसीमा चढेको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दायर गरेको भ्याकेट निवदेनको न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेस...

एमाले कार्यदलको बैठक भाेली विहान बस्ने गरी सकियाे

काठमाडौं- नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा विवादित विषयमा बुँदागत छलफल अघि बढेको माधव नेपाल पक्षका कार्यदल सदस्य रघुजी पन्तले बताए। ‘विषयहरुमा आज बुँदागत छलफल भयो, पन्तले भने, ‘थप छलफल भोली गर्छाैँ।’ अध्यक्ष एवं प्रधानमन्त्री केप...

प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौँ- मंगलबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएकाे छ । सिंहदरबारमा एमाले एकता कार्यदल बैठक चलिरहेका बेला प्रचण्ड नेपाललाई भेट्न पुगेका हुन । कोटेश्वरस्थित नेपाल निवासमा नेकपा माओवादी केन्द्रका दुई नेताहरुबीच वार्ता चलिरहेको छ। सर्वोच्चले असार २८ मा संसद...

एमाले कार्यदलको कार्यदल बैठक जारी

काठमाडौँ- पार्टी एकताका विषयमा छलफलका लागि एमालेको कार्यदलको बैठक बसिरहेको छ । कार्यदल सदस्य गोकर्ण विष्टकाअनुसार आजको बैठकले सहमतिको मस्यौदा तयार पार्नेछ । विवाद मिलाउन गठित कार्यदलको बैठक हिजो साँझ पनि बसेको थियो । हिजो बसेको कार्यदलको बैठकमा पार्टी एकताका लागि संयुक्त मस्यौदाबारे बैठकमा छलफल भए पनि नटुंगिएको न...

ठाकुर पक्ष आत्मालोचनासहित आए अझैपनि एकताको सम्भावना

काठमाडाैँ- जनता समाजवादी पार्टी अर्का नेता महेन्द्र राय यादवले भने महन्थ ठाकुर पक्ष आत्मालोचनासहित आए अझैपनि एकताको सम्भावना रहेको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जानु गल्ती थियो भनेर आत्मालोचना गर्दै विपक्षी पाँच दलीय गठबन्धनमा सहभागी भए एकता सम्भव रहेको बताए। यादवले ठाकुरले कार...

भएन सहमति, जसपाका दुवै पक्षले आधिकारीकता दावी गर्ने

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले आधिकारीकता दावी गर्ने भएका छन् । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्षबीच सहमति हुन नसकेपछि आधिकारीकता दावी गर्ने भएका हुन् । मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहर...

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ:प्रचण्ड

जनकपुर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् । पार्टीका केन्द्रीय सदस्य स्वर्गिय महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम पुगेका प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्च अदालतबाट परमादे...