माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जा...

कांग्रेसको नेतृत्वमा सर्वदलिय सरकार – नेतृ उपाध्याय

ओखलढुंगा – नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व जलश्रोत राज्य मन्त्री महालक्ष्मी उपाध्याय (डिला)ले संविधानको स्थायी कार्यन्वयनका लागी काँग्रेसको नेतृत्वमा सर्वदलिय सरकार गठन हुनुपर्ने बताएका छिन् । केन्द्रिय सदस्य उपाध्यायले नेपाली जनताले स्थायीत्वका लागि सरकारमा पठाएपनि पदिय प्रलोभनमा परेर संबिधान मिच्दै सडक...

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो । बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छल...

नेकपाको बोर्ड हटाएर आफ्नो बोर्ड राख्दै एमाले

काठमाडौं- सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो। बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइत...

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबी...

नेकपा विघटनपछि प्रदेशमा कुन पार्टीको अवस्था कस्तो ?

काठमाडौं- नेकपाका दाहाल- नेपाल समूहले आ-आफ्नो पुरानो पार्टीभित्रै बसेर एकताको प्रयास गर्ने निर्णय गरेसँगै संकटमा रहेका प्रदेश सरकार सुरक्षित भएका छन् भने सुरक्षित मानिएका केही प्रदेश सरकार संकटमा परेका छन् । आफूविरुद्ध अविस्वासको प्रस्ताव नै दर्ता भएर धरापमा परेको शेरधन राईको प्रदेश १ सरकारमा अब भने नेकपा एमालेको बह...

एमाले सचिवालय बैठक स्थगित

काठमाडौं- आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले आजका लागि सचिवालय बैठक बोलाएका थिए । नेपाल, खनालसहितका...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक बोलाएका हुन् । ...

कोमल ओलीले रघुजी पन्तविरुद्ध किन मुद्धा हालिन् ?

काठमाडौं- नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गरेकी छिन् । कानुनविद्सँगको परामर्शपछि मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर उनले गाली बेइज्जतीको मुद्दा दर्ता गरेकी हुन् । पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर...

सत्तारुढ दलमा किचिलो, ५ महिनादेखि प्रदेश सभा अवरुद्ध

जनकपुर- प्रदेश २ को सत्तारुढ दलमा रहेको किचिलोका कारण प्रदेश सभाको बैठक ५ महिनादेखि अवरुद्ध रहेको छ । पार्टी एकीकरणपछि दलले नयाँ संसदीय दलको नेता र प्रमुख सचेतक चयन गर्नुपर्नेमा समायोजन सम्बन्धि विवादले सत्तारुढ दलले दलको नेता समेत चयन गर्न सकेको छैन । प्रतिपक्षी दल नेकपा दाहाल नेपाल समूहका सांसद रामचन्द्र मण्डलल...