गायक प्रियजन खुला राजनीतिमा, भन्छन्, ‘भष्ट्राचारमा शुन्य सहनशीलता अपनाउछु’

उदयपुर – पुर्वेली लोक गायनमा स्थापित गायक प्रियजन राई खुला राजनीतिमा लागेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा उदयपुरको ताप्ली गाउँपालिकामा नेकपा एकिकृत समाजबादी पार्टीबाट पालिका अध्यक्षको उम्मेदवार बनेका छन् । गाउँघरमा इन्द्र नामले परिचित राई गायनमा प्रियजनबाट चिनिन्छन् । चुनाबी प्रतिबद्धता सार्वजनिक गर्दै अध्य...

केरुङमा कांग्रेसको शक्ति प्रदर्शन, सयौँको सहभागीता (हेर्नुहोस् फोटो फिचर)

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका–८ केरुङ आङपाङमा नेपाली काङ्ग्रेसले शक्ति प्रदर्शन गरेको छ । आङपाङमा बुधबार भएको चुनावी सभापछि गरिएको गाउँ परिक्रमा कार्यक्रममा झण्डै ४ सय जना स्थानीयको सहभागीता रहेको थियो । र्‍यालीमा ८० बर्षका वृद्धदेखि बयस्क सम्मका ब्यक्तिहरुको उत्साहजनक सहभागीता थियो । उनीहरुले अन्...

सोलुदुधकुण्ड बासीको शिर उच्च हुने गरि काम गरे : निवर्तमान मेयर शेर्पा

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाका निवर्तमान मेयर एवं मेयर पदका उम्मेद्वार नाम्गेल जाङ्बु शेर्पाले आफुले बितेको पाँच वर्षमा नगरपालिकाबासीको शिर उच्च हुने गरि काम गरेको दाबी गरेका छन् । सोलु दुधकुण्ड नगरपालिकाका–६ खोरियामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले जिल्लाको अन्य स्थानीय तह पाँच वर्ष भित्र भ्रष्टाचारमा ...

काँग्रेस थुलुङ दुधकोशीको घोषणापत्र सार्वजनिक

सोलुखुम्बु – नेपाली काँग्रेस थुलुङ दुधकोशी गाउँपालिकाले घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मुक्लिमा एक कार्यक्रको आयोजना गरि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनमा थुलुङ दुधकोशी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षको उमेद्वार बनेका वी...

‘मतदातालाई त्रासमा पारेर चुनाव जिन्छु भन्ने भ्रम त्याग्दा हुन्छ’ : मेयर उम्मेदवार शेर्पा

सोलुखुम्बु - मतदातालाई त्रासमा पारेर चुनाव जितिन्छ भन्ने भ्रम त्याग्न प्रतिस्पर्धि पार्टीका उम्मेदवारहरुलाई नेपाली काँग्रेसका सोलुदुधकुण्ड नगरपालिकाका मेयरका उम्मेदवार नाम्गेल जाङ्बु शेर्पाले आग्रह गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका ८ आङपाङमा बुधबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति स...

सोलुखुम्बुका २४ जना नेताहरु वडाध्यक्षमा दोहोरिन चाहे

सोलुखुम्बु - सोलुखुम्बुमा २४ जना नेताहरु पुनः वडा अध्यक्षमा दोहोरिन चाहेका छन् । आठ पालिकाको ५२ वटा वडा रहेको जिल्लामा २४ जना वडा अध्यक्षहरु आफू कार्यरत्त रहेको पदबाट राजिनामा दिएर दोश्रो कार्यकालका लागि चुनावी मैदानमा होमिएका हुन् । दोहोरिन चहानेहरुमा सोलुदुधकुण्ड नगरपालिकामा ६ जना, थुलुङ दुधकोशी, माप्यदुधकोशी, महा...

नेलेमा कांग्रेस र माओवादी कार्यकर्ता विच झ’डप, तीन घा’ईते

सोलुखुम्बु-सोलुखुम्बुको नेलेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु विच झ'डप हुँदा ३ जना घा'ईते भएका छन् । सोमबार राती थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्ष विच झ'डप हुँदा कांग्रेस वडा सभापति चुडा बहादुर बस्नेत, सचिव मिलन खत्री र दिपक सुनुवार घा'ईते भएको जिल्ला ...

एमाले सोलुदुधकुण्ड नगरकमिटीको चुनावी प्रतिबद्धता सार्वजनिक

सोलुखुम्बु - नेकपा एमाले सोलुदुधकुण्ड नगरकमिटीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । कमिटीले सदरमुकाम सल्लेरीमा सोमबार राती एक कार्यक्रमको आयोजना गरि पार्टीको आधिकारिक प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । पर्यटन विकास, भौतिक पुर्वाधार विकास, व्यवसायिक शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास, कृषि तथा पशुपक्षी,...

जनताका प्रतिनिधि बन्न चाहेका दिपक खड्काको यस्तो छ राजनीतिक पृष्ठभूमि

सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका नेता दिपक खड्काले २०५२ सालदेखि नेपाली कांग्रेस निकट नेपा विद्यार्थी संघबाट राजनीति गरेका थिए । २०६२–६३ को जनआन्दोलनमा सहभागी बनेका खड्का त्यसपछि सोताङ गाउँ विकास समितिको सदस्य बने । २०६४ सालमा तत्कालिन सोताङ गाविसको कांग्रेस पार्टी सभापति बनेका ...

नेचासल्यान गठबन्धन गरेको माओवादी र नेकपा एसको प्रतिबद्धता पत्र, के छन् योजना ?

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकमा गठबन्धन गरेको नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । १७ बुँदे प्रतिबद्धता पत्रमा दल र विचारका आभारमा विभेद नगर्ने, नातावाद र कृपावादलाई त्याग्ने, भष्ट्राचार र अपारदर्शी गतिविधि नगर्ने प्रतिबद्धता गर्दै विकसित, गतिशील र सम...