सफा हिमाल अभियानको टोली सगरमाथा आधार शिविरमा

सोलुखुम्बु - सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुगेको छ । नेपाली सेनाका अन्सुअर हिमाल सफाइ कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रमुख/प्रतिनिधि...

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ब्रेक थ्रुको तयारी

सोलुखुम्बु : सिन्धुलीमा संचालित सुनकोशी मरिण डाइभर्सन आयोजनाको आगामी वैशाख २६ गते ब्रेक थ्रु गर्ने तयारी भइरहेको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङको निर्माण सम्पन्न भइ वैशाख २६ गते विशेष कार्यक्रमका साथ ब्रेक थ्रु गरिने भएको हो । कुल १३ दशमलव ३ किलोमिट...

सोलुखुम्बुमा कुकुर आतंक बढ्यो, एकै वर्ष ३०० बढी व्यक्ति घाइते

सोलुखुम्बु - पर्यटकीय जिल्ला सोलुखुम्बुमा एकै वर्ष तीन सय जना भन्दा धेरैलाई कुकुरले टोकेर घाइते बनाएको छ । वि.स. २०८० साल भित्र जिल्लाको विभिन्न स्थानमा गरी ३०३ जना व्यक्तिलाई कुकुरले टोकेर घाइते बनाएको सरकारी तथ्यांक छ । एक वर्षमा ९८ जना घाइतेले जिल्ला अस्पताल फाप्लुबाट रेबिच विरुद्धको खोप लगाएको अस्पतालका सूचना अधिक...

महिला सशक्तिकरण नभई मुलुकले गतिलिन सक्दैन : पर्यटन विभाग प्रमुख शेर्पा

सोलुखुम्बु - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले नेपालमा महिला सशक्तिकरण जग कांग्रेस राखेको बताउनुभएको छ । नेपाल महिला संघ सोलुखुम्बुले सल्लेरीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान, खुला छात्रा वक्तृत्वकला प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उहाँले महिलाहरुलाई अधिकार स्...

महिलाहरु निर्णायक तहमा पुग्नुको विकल्प छैन : कांग्रेस सहमहामन्त्री उपाध्याय

सोलुखुम्बु - नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डिना)ले महिलाहरु समान रुपमा निर्णायक तहमा पुग्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाल महिला संघ सोलुखुम्बुले सल्लेरीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान, खुला छात्रा वक्तृत्वकला प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जब...

‘समाज रुपान्तरमा महिलाको भुमिका’ विषयक वक्तृत्वकलाको उपाधि कट्टेललाई

सोलुखुम्बु - सोलुखुम्बुको सल्लेरीमा सम्पन्न ‘समाज रुपान्तरमा महिलाको भुमिका’ विषयक खुला छात्रा वक्तृत्वकला प्रतियोगिताको उपाधि सविता कट्टेलले जितेकी छन् । नेपाल महिला संघ सोलुखुम्बुले आज शनिवार आयोजना प्रतियोगितामा केदार मावि नेचासल्यान गाउँपालिका–३ को कक्षा १२ मा अध्ययनरत्त छात्रा कट्टेल प्रथम भएकी हुन् । प्रतियोगिता...

सगरमाथा आरोहणका लागि ३५२ आरोहीले लिए अनुमति

सोलुखुम्बु - यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । अहिलेसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरु...

सगरमाथा आरोहण गर्ने नयाँ बाटो खुल्यो

सोलुखुम्बु - सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालमा ल्याइएको छ । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविरनजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुटनजिकै भएर नयाँ बाटो तयार पारिएको हो । उहाँले भन्नुभयो, “सगरमाथा आरोहणका लागि बाटो बनाउ...

थुलुङ दुधकोशीले गर्‍यो जग्गादाता गुरुङ परिवारलाई सम्मान

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले जग्गादाता टिकाराम गुरुङ परिवारलाई सम्मान गरेको छ । गाउँपालिका केन्द्रका लागि आवश्यक जग्गा दान गरेका गुरुङ परिवारलाई आज बिहिवार सम्मानपत्रद्वारा पालिकाले सम्मान गरेको हो । समाजसेवी बलराम गुरुङसहितका व्यक्तिहरुले पालिका केन्दका लागि २०७५ सालमा २२ रोपनी जग्गा निशुल्क प...

थुलुङ दुधकोशीले गर्‍यो जग्गादाता गुरुङ परिवारलाई सम्मान

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले जग्गादाता टिकाराम गुरुङ परिवारलाई सम्मान गरेको छ । गाउँपालिका केन्द्रका लागि आवश्यक जग्गा दान गरेका गुरुङ परिवारलाई आज बिहिवार सम्मानपत्रद्वारा पालिकाले सम्मान गरेको हो । समाजसेवी बलराम गुरुङसहितका व्यक्तिहरुले पालिका केन्दका लागि २०७५ सालमा २२ रोपनी जग्गा निशुल्क प...