ताप्लेजुङका किसाले अलैँची बिक्रीबाट कमाए एक अर्ब ३५ करोड

ताप्लेजुङ- ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दैआएको अलैँची जोनका कार्यालय ताप्लेजुङले जनाएको छ । अलैँची जोनबा...

सहकर्मीमाथि हातपात भएपछि मेची अस्पतालकोओपिडि बन्द

विराटनगर- झापाको भद्रपुरस्थित मेची अस्पतालका चिकित्सकहरु आन्दोलित भएका छन् । आइतबार बेलुका इमर्जेन्सी वार्डमा कार्यरत डाक्टर केवल कपुरीमाथि झापा हल्दीबारीका पुष्पराज निरौलाले हातपात गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बताएका छन् । निरौलाले एक महिलालाई उपचारका लागि अस्पतालमा ल्याएका थिए । इमरजेन्सीमा बिरामीलाई हेर...

सोलुको टाक्सिन्दुका टासि सफल अन्तरिक्ष उडान टोलीमा

सोलुखुम्बु – सोलुखुम्बुको टाक्सिन्दुमा जन्मिएका टासि छ्योग्याल शेर्पाले अन्तरिक्षसम्म पुग्ने यान निर्माण समुहमा सहभागी बनेर सफलता हात पारेका छन् । अमेरिकाको गल्याक्टिक अन्तरिक्ष यात्राको सफल ब्यवशायीक उडान भर्ने भर्जिन एयरको समुहमा रहेर सोलुखुम्बुका शेर्पाले यान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । शेर्...

बाल अभियन्ता प्रेन्साले भेटिन गृहमन्त्री

काठमाडाैँ- बाल अभियन्ता प्रेन्सा रेग्मी गृहमन्त्रीलाई भेट्न पुगेकी छन् । आइतबार समाजमा बढेका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउन सुझाव दिनका लागि रेग्मी गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटन् पुगेकी हुन । उनले जघन्य अपराधबाट मुक्ति दिँदै महिला र बालबालिकालाई सुरक्षा दिन कडा कानून ब...

कोरोनाको खोप खरीद प्रक्रिया चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रिया चुस्त रुपमा अघि बढाउन निर्देशन दिएका छन् । आइतबार सिंहदरवारमा स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखा प्रमुखलाई बोलाएर प्रधानमन्त्री देउवाले खोप किन्ने प्रक्रिया चुस्त बनाउन निर्देशन दिएका हुन् ...

सुरू भयाे शिवजीको महिना साउन

काठमाडौं- साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको सङ्क्रमणका कारण आफन्त कहाँ जान सहज छैन । प्रत्येक वर्ष साउन १ गते ...

सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षा कहिले ?

काठमाडाैँ- सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षा चाडैँ खुला गरिने भएकाे छ । सरकारले काठमाण्डू उपत्यकासहित विभिन्न सहरमा गत वैशाख १६ गतेबाट जारी गरेको निषेधाज्ञा निरन्तर खुकुलो पार्दै लगेको अवस्थामा लाइसेन्सको आवेदन र परीक्षा थाल्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएकाे छ । वैशाख १६ गते ...

यौ’न ध’न्दा चलाएको आ’रोपमा सल्लेरीकी एक होटल संचालिका प’क्राउ

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा यौ'न ध'न्दा चलाएको आरोपमा एक महिलालाई प्रहरीले प'क्राउ गरेको छ । सल्लेरी स्थित बिजय होटलकी सञ्चालिका ४५ वर्षिय महिला यौ'न ध'न्दा चलाएको आ'रोपमा प'क्राउ गरिएको प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए । ढकालका अनुसार उ'जुरीका आधारमा प'क्राउ गरि थप अ'नुस'न्धान भईरहेको छ ।...

उपत्यकामा साउन १० गते रातीसम्म निषेधाज्ञा थप

काठमाडौंं- उपत्यकामा फेरि १० दिन साउन १० गते रातीसम्म निषेधाज्ञा थप भएको छ । काठमाडाैँ, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूकाे वैठकले निषेधाज्ञा थप्ने निर्णय गरेकाे हाे । उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद...

तपाईको फोनमा भएका एपहरु चेक गर्नुहोस्, कतै जोखिम त छैन ?

काठमाडाैँ- तपाई फेसबुक कतिको प्रयोग गर्नुहुन्छ? एन्ड्रोइड फोनको प्रयोग गर्दा विभिन्न एपहरु डाउनलोड कतिको गर्नुहुन्छ? तपाईले अतिकति ख्याल गर्नुभएन भने तपाईको पासवर्डहरु चोरी हुन सक्छ र तपाईको गोप्य कुराहरु बाहिरा आउन सक्छ । तपाईको कतिपय व्यक्तिगत विवरणहरु चोरी भई यस्को दुरुपयोग हुन सक्छ । त्यसैले जानी राख्नुहोस् कु...