सोलुको वाकुमा गरियो एकैदिन ३ योजनाको उद्घाटन

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ६ वाकुमा एकै दिन दिन ३ कार्यक्रमको उद्घाटन गरिएको छ । वडा नम्बर ६ मा आज शुक्रबार एकै दिन दुई वटा विद्यालयको भवन र कक्षा १२ को उद्घाटन गरिएको हो । उक्त कार्यक्रमको सोलुखुम्बुका प्रदेश सांसद एव. पुर्वमन्त्री बुद्धि कुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, उप...

महाकुलुङमा सकियो २ दिने आधारभुत शिक्षक तालिम

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सिकाई आपुरण तथा द्रुत सिकाई योजना कार्यन्यन सम्बन्धि २ दिने तालिम सकिएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिकाको सहभालमा आईतबारबाट सुरु भएको तालिम आज सोमबार सकिएको हो । आधारभुत तहका शिक्षकहरुलाई लक्षित गरि सुरु गरिएको तलिममा १९ आविका प्रत्येक विद्यालयबाट ३/३ ...

माप्यदुधकोशीमा सकियो ३ दिने शिक्षक तालिम

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा संचालित एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने शिक्षक तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा माप्यदुधकोशी गाउँपालिकाको समन्वयमा संचालन हिमालय मावि बासामा गत शुक्रबारबाट सुरु भएको तालिम आज आईतबार सकिएको हो । तालिममा गाउँपालिका भित्रका २० ओटा विद्यालयका ६० जना आधारभूत...

विद्यार्थीलाई निःशुल्क कम्प्यूटर तालिम दिन नेविसंघ सोलुद्वारा दब्राइट फ्युचर कम्प्यूटर सेन्टरसँग सम्झौता

सोलुखुम्बु - नेपाल विद्यार्थी संघ (नेविसंघ)सोलुखुम्बुले दब्राईट फ्यूचर कम्प्यूटर सेन्टरसँगको सहकार्यमा ५० जना विद्यार्थीलाई निःशुल्क कम्प्यूटर तालिम प्रदान गर्ने भएको छ । जिल्लाका ५० जना विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर तालिम सञ्चालन गर्ने बारे नेविसंघ र कम्प्यूटर सेन्टर बिच सम्झौता भएको हो । आधुनिक व्यवहारिक र प्र...

नेचासल्यानमा सकियो ३ दिने एकीकृत पाठ्यक्रम सहजीकरण तालिम

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको हिमाल दर्शन माविमा ३ दिनदेखि सञ्चालित एकीकृत पाठ्यक्रम सहजीकरण सम्बन्धी पुनर्ताजगी तालिम सकिएको छ । रीड नेपाल र गाउँपालिकाको संयुक्त आयोजनामा गत आईतबारबाट सुरु भएको तालिम आज मंगलबार सकिएको हो । रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा नेचासल्यान ...

सोलुमा लोरेन नेपाल फ्रान्सद्वारा ४३ लाख बढी छात्रवृत्ति प्रदान

सोलुखुम्बु - लोरेन नेपाल फ्रान्सले सोलुखुम्बुका विद्यार्थीहरुलाई ४३ लाख बढी छात्रवृत्ति प्रदान गरेको छ । उक्त संस्थाले जिल्लाका १९ विद्यालयका ५५० जना विद्यार्थीलाई ४३ लाख २५ हजार ४०० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो । शेर्पा बालबालिका सहायता संघको पहलमा संस्थाले ज्वालामाई आवि तामाखानी, सेतीदेवि आवि चारघरे,...

गणेशथान माविमा मोनभिसोद्वारा निर्मित विद्यालय भवन र सौचालयको उद्घाटन

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ नेचागैरीमा नवनिर्मित विद्यालय भवन तथा सौचालयको उद्घाटन गरिएको छ । मोनभिसो फाउन्डेसनले निर्माण गरेको ६ कोठे विद्यालय र सौचालयको आज बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । उक्त भवनको गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, वडाध्यक्ष राजन कुमार रा...

लिखुपिकेमा रीडले सुरु गर्‍यो शिक्षकहरुका लागि ३ दिने पुर्नताजकी तालिम

सोलुखुम्बु - सोलुखुम्बुको लिखुपिकेमा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने पुर्नताजकी तालिम सुरु भएको छ । जिल्लामा लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको गैर सरकारी संस्था रीड नेपाल र लिखुपिके गाउँपालिकाको संयुक्त आयोजनामा बुधबारबाट तालिम सुरु भएको हो । लिखुपिकेको हिमगङ्गा मावि चौलाखर्कमा संचालित तालिममा पालिका भ...

बासाखाली माविमा करिब एक करोडको लागतमा ब्वाईज होस्टल बन्दै

सोलुखुम्बु - सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका २ राप्छा स्थित बासाखाली माध्यमिक विद्यालयमा करिब एक करोडको लागतमा छात्रवास (ब्वाईज होस्टेल) बन्ने भएको छ । उक्त विद्यालयमा जर्मनी दातृ निकार्य रिहेल्पको लगानीमा बन्न लागेको सुविधा सम्पन्न ब्वाईज होस्टेल निर्माण कार्य सुरु भएको हो । भवन निर्माणको खालिङ संस्कारअनुसार सो...

नुम्बुर प्राविधिक तालिम केन्द्र गार्माले गर्‍यो विद्यार्थी र अभिभावकहरुसँग अन्तरकृया

सोलुखुम्बु - सोलुखुम्बुको माथिल्लो गार्मामा सञ्चालन गर्न लागेको (नुम्बुर भोकेश्नल ट्रेनिङ सेन्टर) नुम्बुर प्राविधिक तालिम केन्द्रले स्थानीय अभिभावक तथा विद्यार्थीहरुसँग अन्तरकृया गरेको छ । करिब २ वर्षपछि सञ्चालनमा ल्याउने तयारी गरिएको उक्त तालिम केन्द्रले आज शनिबार वडा कार्यालयमा स्थानीय अभिभावक, विद्यार्थी तथा सरोकारव...