काँगेल विमानस्थलबाट कहिले देखि उड्न पाइन्छ ? (भिडियो)

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बन्द काँगेल विमानस्थलमा मंसिर देखि उडान भर्ने दाबी गरे । जनश्रमदान समेत मिश्रीत विमानस्थल संचालनमा स्थानीय सरकारले साझेदारी गर्ने उनको भनाई छ । ‘उडान खर्च नउठ्ने अवस्था रहे लागत साझेदारी गर्न स्थानीय सरकार तयार छ । हामीले उपयुक्त मोडालिटी आत्मसाथ गरेर मंसिर दे...