लोखिममा रक क्लाईम्बीङ सेन्टर निर्माण सुरु

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु- लोखिममा रक क्लाईम्बीङ सेन्टर निर्माण थालिएको छ ।

थुलुङदुधकोशी गाउँपालिकाको ९ लोखिमको आयोजना र संस्कृति पर्यटन मन्त्रालय अन्तरगतको नेपाल पर्वतिय प्रतिष्ठानको सहयोगमा रक क्लाम्बीङ सेन्टर निर्माण थालिएको हो ।

रक क्लाईम्बीङ सेन्टरका लागि वडाले २ लाख रुपैया बजेट बिनियोजन गरेको वडाध्यक्ष भुपाल सिंह राईले जानकारी दिए ।

बौद्ध परम्परा अनुसार पुजा गरि दुदुखोला स्थित एक भिरमा रक क्लाईम्बीङ सेन्टर निर्माण थालिएको उनले बताए ।

वडाले आयोजना गरेको महिला टे«किङ गाईड सञ्चालन गरिरहेको लोखिम वडाले प्रयोगात्मक रुपमा नै उहिरुलाई सिकाउनका लागि २ जना प्राविधिकको टोलीले रुट बनाईरहेको छ ।

फाइल तस्विर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार