पत्रकार महासंघ सोलुलाई स्वास्थ्य सामाग्री

  हिमाल समाचार
203 Shares

सोलुखुम्बु – नेपाल पत्रकार महासंघ सोलुखुम्बुलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ ।

प्रदेश सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट मास्क, स्यानिटाइजर, पन्जा लगायतका सामाग्री प्राप्त भएका नेपाल पत्रकार महासंघ सोलुखुम्बुले जनाएको छ । साथै, नेपाल पत्रकार महासंघ, १ नम्बर प्रदेशका तर्फबाट समेत विभिन्न स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

प्राप्त सामाग्री छिट्टै जिल्लाका पत्रकार तथा सन्चार गृहलाई उपलब्ध गराइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार