सोलुखुम्बु – माप्यदुधकोशी गाउँपालिकामा २३३ जना नेकपा एमाले प्रवेश गरेका छन् ।
दशैको अवसरमा आयोजना गरिएको शुभकामना आदनप्रदान कार्यक्रमका बिच माओवादी केन्द्र र नेपाली काँग्रेस त्यागि उनिहरु एमाले प्रवेश गरेको हुन् ।
कार्यक्रममा पुर्व जिल्ला अध्यक्ष मानवीर राई, जिल्ला पार्टि सचिव आशकुमार राई शिशिर, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनितमाया मगर लगायतको उपस्थिती रहेको थियो ।