काँकुलाई जडिबुटी उत्पादनसँग जोड्छु-वडाध्यक्ष वाईबा

सोलुखुम्बु-सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ५ का वडाध्यक्ष अविरल वाईबाले आफ्नो वडालाई जडिबुटी उत्पादनसँग जोड्ने बताएका छन् । २०७९ को स्थानीय तह निर्वाचनबाट वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित वाईबाले हिमाल एफ.एम.सँग कुरा गर्दै आफ्नो वडा कृषि र जडिबुटीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले किसानलाई जडिबुटी खेत...

सोलुका कुन स्थानीय तहलाई कति बजेट ?

संघिय सरकारले आगामी आर्थिक बर्षमा सोलुखुम्बुका आठ स्थानीय तहका लागि २ अर्ब ३७ करोड रूपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेका आगामी आर्थिक वर्ष ०७९/०८० को आय–व्ययको अनुमान विवरणमा सोलुखुम्बुका लागि २ अर्ब ३७ करोड ४७ लाख रूपैयाँ विनियोजन भएको हो । जिल्लाको स्...

आज बजेट ल्याउदै सरकार

काठमाडौं । सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठ...

यो सिजनको पर्वतारोहण अन्तिम चरणमा

काठमाडौं - यस वर्ष हिमाल आरोहणका क्रममा ४ जनाको मृत्यु भएको छ । पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार सगरमाथामा एक नेपाली सहयोगी र एक विदशी आरोहीको मृत्यु भएको छ । त्यस्तै कञ्चनजंघामा एक भारतीय र धौलागिरिमा एक नेपाली सहयोगीको मृत्यु भएको छ । उनीहरुको मृत्युबारे विस्तृत विवरण आइनसकेको उपाध्यायले बताए ...

सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटक बढे

सोलुखुम्बु-सगरमाथा क्षेत्रबाट बाहिरीने पर्यटकको संख्या बृद्धि भएको छ । सिजन सकिन लागेसँगै खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटकहरु फर्किने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका सुचना अधिकारी विष्णु रोकायका अनुसार पछिल्लो समय दैनिक १०० जनाको हाराहारीमा पर्यटक भित्रिरहेका छन् भने ...

गार्मा मा.वि.को अक्षयकोषमा ल्हमुको साथ

सोलुखुम्बु- सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ स्थित गार्मा माध्यमिक विद्यालयले स्थापना गरेको अक्षयकोषमा ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । एक करोडको अक्षयकोष अभियान अन्तरगत विद्यालयले खडा गरेको कोषमा सोही वडाको साल्मे घर भई हाल काठमाण्डौँमा बसोबास गर्नुहुने ल्हमु शेर्पाले ५० हजार रुपैयाँ प्रदान गरेकी हुन् । ...

सोलुखुम्बुमै पहिलो पटक अण्डा तथा दाना उद्योग खुल्यो

सोलुखुम्बु - सोलुखुम्बुको फाप्लुमा जिल्लामै पहिलो पटक अण्ड तथा दानाको डिपो विस्तार गरिएको छ । किसान दाना उद्योग प्रा.लि. चितवनले सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा विहिबार आफ्नो डिपो स्थापना गरेका हुन् । यससँगै जिल्लामा सहज र गुणस्तरीय अण्डा र कुखुराको दाना उपलब्ध गराईने उद्योगले जनाएको छ । सोलुखुम्बुमा हाल काठमाण्डौ...

जन्मदिनमा धमलाले गरे आफूले पढेको विद्यालयलाई सहयोग

ओखलढुंगाको मोलुङ गाउपालिका १ स्थित सरस्वती माध्यमिक बिद्यालयलाई पुर्ब विद्यार्थी गोपाल धमलाले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि पुर्ब विद्यार्थी धमलाले ५ हजार ५५५ रुपैया सहयोग गरेका हुन् । बिद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने गरि जन्मद...

मुल्य बृद्धिले हौसिए लिखुपिकेका अलैँची कृषक

सोलुखुम्बु - अलैँचीको मुल्य बृद्धि भएसँगै सोलुखुम्बुको लिखुपिकेका अलैँची कृषकहरु हौसिएका छन् । गत बर्षको तुलनामा यस बर्ष मुल्यमा बृद्धि भएसँगै कृषकहरु खेती गर्नमा उत्साहित बनेको लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार अघिल्लो बर्ष प्रतिकिलो ६ सय देखि ८ सय रुपैँया सम्ममा बिक्री भएको अ...

हेलि कम्पनीलाई अन्तिम मौका : १५ दिन भित्र बेरुजु नबुझाए अवतरणमा रोक

सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु फछ्यौट गर्नका लागि हेलीकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ । यस अघि निकुञ्ज क्षेत्रमा उडान र अवतरणमा रोक लगाउने निणर्य गरिएकोमा चैत्र २९ गते हेलीकोप्टर कम्पनीलाई १५ दिने अल्टिमेटम निकुञ्जले दिएको हो । यो समयावधि भित्रमा बेरुजु फर्छौट नभएमा उडान अवतरणमा रोक लगाउने सगरमाथा ...