सोलुमा खुर्सानी उत्पादनमा बृद्धि

सोलुखुम्बु – सोलुखुम्बुमा खुर्सानी उत्पादनमा बृद्धि भएको छ । जिल्लाको नेचासल्यान लगायतका स्थलमा खुसार्नीमा व्यवसायीक रुपमा खेति गर्नेहरु बढेसँगै उत्पादनमा बृद्धि भएको हो । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७५–७६ र  २०७६–७७  मा ९८ मेट्रिकटन उत्पादन भएको थियो । गत आर्थिक वर्ष २०७७-७८भन्दा १ मेट्रिकटनले उत्पादनमा बृद्धि भ...

द स्मल वल्डले बाड्यो सोलुदुधकुण्डका सय महिलालाई विउविजन र टनेल

सोलुखुम्बु – द स्मल वल्ड नेपाल(टिएसडब्लु)ले सोलुदुधकुण्ड नगरपालिकाका एक सय महिलालाई तरकारीको विउविजन सहित टनेल वितरण गरेको छ । महिलाहरुलाई आर्थिक उपार्जन र तरकारीमा आत्मानिर्भर गराउने लक्ष्य अनुरुप दोश्रो चरणमा विभिन्न वडाका सय महिलालाई सल्लेरीमा एक कृषि गोष्ठिको आयोजना गरेर कृषि सामाग्री वितरण गरिएको हो । तिंङला, लोद...

सोलुखुम्बुमा फलफुल प्रशोधनको तयारी

सोलुखुम्बु – बागबानी केन्द्रमा फलफुल प्रशोधन गरिने भएको छ । बागबानी केन्द्रले फलफुल प्रशोधनका लागि आवश्यक मेसिन खरिद गरेको छ । अब भवन निर्माण गरि फलफुल प्रशोधन थालिने योजना बनाईएको निमित्त बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले जानकारी दिए । प्रदेश सरकारको करिब ३ लाख बजेटमा पल्पर मेसिन खरिद गरि ल्याईएको हो । बागबा...

सोलुमा सुन्तला उत्पादनमा बृद्धि

सोलुखुम्बु – सोलुखुम्बुमा सुन्तला उत्पादन तीन मेट्रिकटनले वृद्धि भएको छ । गत वर्ष ४२ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष ४५ मेट्रिकटन उत्पादन भएको हो । जिल्लाको नेचा, सल्यान, देउसा, मुक्लि लगायतका स्थानमा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लामा १२ हेक्टर जमिन सुन्तला खेति योग्य रहेको कृषि ज्ञान केन्द्र सो...

राप्छामा कृषक समूहको भवन उद्घाटन

सोलुखुम्बु – माप्य दुधकोशी गाउपालिका २ राप्छा स्थित संगंम कृषक समूहको सामुदायिक भवन उद्घाटन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राइले एक कार्यक्रमका बिच भवनको उद्घाटन गरे । भवन खालिङ समुदायको पुर्खाको बिचमा उद्घाटन गरिएको हो । गाउपालिकाको १६ लाख ५० हजारको लागतमा निर्माण गरिएको सामुदायिक भवन कृषक समुहलाई...

सोलुखुम्बुमा २५ सय घरधुरीमा पुग्यो राष्ट्रिय प्रसारण लाईन, यस्तो छ योजना

सोलुखुम्बु – सोलुखुम्बुमा अहिलेसम्म २५ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाईनको विद्युत जोडिएको छ । पेल्ट्रिकसेट र लघु जलविद्युतको भरमा विद्युत बाल्दै आएका सोलुदुधकुण्ड गनरपालिकाको ग्रामिण भेग र नेचासल्यान गाउँपालिका समेत गरि २ हजार ५ सय स्थानीयको घरमा रािष्ट्रय प्रसारण लाईन जोडिएको हो । सोलु करिडोर अन्तरगत ग्रामिण विद्य...

चिसंखुगढीमा भित्रियो दुई करोड ५३ लाख

ओखलढुंगा (चिसंखुगढी) – ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा दुई करोड ५३ लाख ४४ हजार बजेट भित्रिएका छन् । फाउण्डेशन फर इन्टरनेश्नल डेभलमेन्ट–रिलिफ फिडर (जापनिज जनताको तर्फबाट गरिने)सहयोग परियोजना र चिसंखुगढी गाउँपालिकाबीच कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न सुधारका काम गर्ने गरि सम्झौता भएको हो । सम्झौतासँगै कार...

जंगलकोे डढेलोे नियन्त्रण गर्न १९ लाख खर्च

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रण गर्न गाउँपालिकाले १९ लाख भन्दा बढी खर्च गरेको छ । खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर २ स्थित नाक्चुङ सामुदायीक बन परिसरमा ४ दिन अगाडी लागेको डढेलो नियन्त्रण गर्न गाउँपालिकाको विपद कोषमार्फ...

माप्य दुधकोशीमा एकैदिन तीन योजनाको उद्घाटन

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ७ रोचममा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनिता माया मगर र वडाअध्यक्ष सगुजित राईले संयुक्त रुपमा नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरेका हुन् । उक्त भवन वडामा स्वास्थ्...

थुलुङ दुधकोशी ८ मा दुई ग्रामिण सडकको उद्घाटन

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका – ८ रणेममा दुई ग्रामिण सडकको एकैसाथ उद्घाटन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष असिम राईले उक्त सडकको उद्घाटन गरेका हुन् । बुडिँडाडा हुदै हेलीप्याड जोडने सडक र लुर तेम्लोवाया हुदै बर्म दि जोडने सडकको उद्घाटन गरिएको कार्यवहाक वडा अध्यक्ष तिलक बहादुर राईले जानकारी दिए । उनले यो सँग...