पार्टी एकताका लागि ओली र नेपालबीच भेटवार्ता गराउने प्रयास

काठमाडाैँ- प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू माधवकुमार नेपालसँग छलफल गर्न कोटेश्वर पुगेका छन्। नेता विष्णु पौडेल र सुवास नेम्वाङ वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवास पुगेका हुन्। उनीहरूबीच छलफल चलिरहेको एक नेताले बताए। प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता गराउन पौडेल र नेम...

बुढानीलकण्ठमा  देउवा निकटस्थहरूकाे बैठक चल्दै

काठमाडाैँ-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका शीर्ष नेताहरुको बैठक देउवा निवास बुढानीलकण्ठमा  जारी छ ।छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको स्रोतले जनाएको छ । बैठकमा उपसभापति देउवाले आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न नेताहरुलाई बोलाएको देउवाको सचिवालयले जन...

एमालेको केन्द्रीय कमिटीको बैठक आज दिउँसो ३ बजे

काठमाडाैँ- सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । गएको फागुन २३ गते एमाले पुनःस्थापन भएपछि फागुन २८ गते दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाएर अघि बढेको एमालेले आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा नै रुपान्तरण गरेपछि केन्द्रीय कमिटीको...

बालुवाटारमा जारी वैठकमा ओलीले के भने ?

काठमाडाैँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा चलिरहेको छ । । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो ।तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् । माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष...

माधव पक्षकाे बिहीबार स्थायी समिति बैठक बस्दै

काठमाडौं -  एमालेको माधव पक्षले बिहीबार स्थायी समिति बैठक बोलाएको छ । माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले बिहीबार विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने जानकारी दिइन् । ‘बिहीबार हाम्रो समुहको बैठक बसेर छलफल गर्छौ’, शाक्यले रातोपाटीलाई जानकारी दिइन् । अध्यक्ष केपी शर्मा ओलीले बुधबार महाधिवेशन...

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

काठमाडौँ - नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग गरेको एक नेताले जानकारी दिए । सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भा...

भारत: कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिन आदेश

काठमाण्डाै – भारतको सर्वाेच्च अदालतले बुधवार एक महत्त्वपूर्ण फैसला सुनाउँदै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिन केन्द्र सरकारलाई निर्देशन दिएको छ । यद्यपि क्षतिपूर्तिको रकम कति दिने भनेर सरकार आफैँले तय गर्नुपर्नेछ । न्यायाधीश अशोक भूषणसहितको तीन सदस्यीय इजलासले राष्ट्रिय विपद् व्यव...

राष्ट्रियसभाको आठौँ अधिवेशन भोलि, अधिवेशनको तयारी पुरा

काठमाडाैँ- राष्ट्रियसभाको आठौँ अधिवेशनको तयारी पूरा भएको छ । राष्ट्रियसभाको आठौँ अधिवेशन भोलि (असार १७ गते बिहीबार) दिउँसो ४ बजेको लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ति विधेयकका साथसाथै समितिका प्रतिवेदनहरु र ...

संसद् दिवस: लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने शुभकामना

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको पटकपटकको विघटनले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् । संसद् दिवसका उपलक्ष्यमा दिएको शुभकामना सन्देश दिँदै सापकोटाले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीक...

एमालेको महाधिवेशन आयोजक कमिटी भंग

काठमाडौं - नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् । बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जन...