जसपालाई आयोगले छलफलका लागि बोलायो

काठमाडाैँ- जनता समाजवादी पार्टीका दुवै पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टी विवाद समाधानको लागि छलफल गर्न आयोगले बोलाएपछि महन्थ र उपेन्द्र पक्षका नेताहरु आयोग पुगेका हुन् । आयोगको स्रोतले दिएको जानकारी अनुसार महन्थ ठाकुर पक्षबाट महन्थसहित राजेन्द्र महतो, उमाशंकर अरगरिया, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा स...

२५ हजार ६९० काेराेनाकाे सक्रिय संक्रमित

काठमाडौं- पछिल्लो चौबीस घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमण भएको छ । ११ हजार ५२७ जनामा परीक्षण गर्दा २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा २ हजार २११ संक्रमित निको भएका छन् । चौबीस घण्टामा २३ जनाको मृ'त्यु पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण मृ'त्यु हुनेको संख्या ९ हजार २४८ पुग...

खनाल–नेपाल समूहलाई दिएकाे अल्टिमेटम सकियो

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन दिएको समायावधि सकिएको छ केन्द्रीय कमिटीको शुक्रबारको बैठकले सोमबार (आज) साँझ ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो । सर्वोच्च अदालतमा प्रत...

कुन कुन अध्यादेशका लागि दर्ता भयाे अस्वीकार गर्ने प्रस्ताव ?

काठमाडौं- राष्ट्रिय सभामा पेश भएका १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय सभाको असार १७ गते बसेको बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरूमध्ये १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो । राष्ट्रिय सभामा पेश भएका अध्यादेशहरूमध्ये बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरू...

रमेशजंग रायमाझीले हल्लाए कालाेक्याप !

काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी सोमबार राष्ट्रियसभामा बेग्लै गेटअपमा देखिए । उनले कालो सर्ट, कालै कोट र कालो क्याप लगाएका थिए । अरु बेला प्रायः ढाका टोपी लगाउँथे । उनी त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेका विरोधमा यो गेटअफमा आएका रहेछन् । राष्ट्रियसभा बैठकलाई सम्बोधन...

प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन

काठमाडौं- विपक्षी गठबन्धनसम्बद्ध विद्यार्थी संगठन प्रदर्शनमा उत्रिएका छन् । संयुक्त विद्यार्थी गठबन्धनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको भ्रातृ संस्था अखिल क्रान्तिकारी, नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीको भ्रातृ संस्था समाजवादी विद्यार्थी यु...

ओलीले राष्ट्रियतामाथि धोकाधडी गरेको नेता नारायणकाजी श्रेष्ठकाे आराेप

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्रिय स्वधीनता संकटमा परेको बताएका छन्। राष्ट्रिय सभामा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गरेर आन्तरिक मामिलामा हस्तक्षेप निम्त्याएको बताए। उनले संविधान र लोकतन्...

चुनावी कार्यतालिका स्वीकृत

काठमाडाैँ- निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् । विपक्षी दलहरूले संसद् पुनर्स्थापनालगायत माग राखेर यसविरुद्ध...

कोरोनालाई वेवास्ता, विपक्षी गठबन्धनसम्बद्ध विद्यार्थी संगठन प्रदर्शनमा

काठमाडाैँ- कोरोनाको कहरलाई वेवास्ता गर्दै लकडाउन खुकुलो भएपछि विपक्षी गठबन्धनसम्बद्ध विद्यार्थी संगठन प्रदर्शनमा उत्रिएका छन् । संयुक्त विद्यार्थी गठबन्धनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको भ्रातृ संस्था अखिल क्रान्तिकारी, नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समा...

के गर्दैछ काग्रेस समायोजन समिति ?

काठमाडौं- नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि छलफल गर्नेछ । अपरान्ह ४ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सप्तरी, ब...