कांग्रेस पदाधीकारी बैठक दिउँसो ३ बस्दै

काठमाडौं – नेपाली कांग्रेस पदाधीकारी बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।

बैठकमा वर्तमान राजनीतिक परिस्थितीमा कांग्रेसको भुमिकाको विषयमा छलफल हुने जनाइएको छ । यस्तै, देउवा–प्रचण्डको भेटमा भएका छलफलका विषयमा समेत कुराकानी हुने जानकारी दिइएको छ । यता, पौडेल समूहको बैठक आज बिहान महामन्त्री शशांक निवास महारजगञ्जमा बसेको थियो ।

 

-फाइल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार