क्रियटिभ सोसियल युथ क्लबको भवन शिलान्यास

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान ३ मा क्रियटिभ सोसियल युथ क्लबको भवन शिलान्यास गरिएको छ ।

गाउँपालिकाको १० लाखमा निर्माण हुने ट्रष्ट भवनको अध्यक्ष डुफ कुमार बास्तोलाले शिलान्यास गरेका हुन् । मंगलबार शिलान्यासपछि बोल्दै अध्यक्ष बास्तोलाले क्लबले गरेको सामाजिक कार्यको प्रशंसा गरे ।

आगामी चैत भित्रै निर्माण सम्पन्न गर्ने गरि काम अघि बढाइएको क्लबका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार