सोलुदुधकुण्ड ४ मा एमालेका युवास तामाङ निर्वाचित

  हिमाल समाचार
931 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ४ मा नेकपा एमालेका युवास तामाङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका राम बहादुर विश्वकर्मालाई २ मतले पछि पार्दै वडाध्यक्षमा विजयी हासिल गरेका हुन् ।

निर्वाचन समितिका अनुसार तामाङले २७७ मत प्राप्त गर्दा विश्वकर्माले २७५ मत प्राप्त गरे । अन्य ४ वटा वडा सदस्यहरुमा भने नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार