थुलुङ दुधकोशीको लोगोसहितको ब्यानर सगरमाथामा फहराइने

  हिमाल समाचार
14 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको लोगो अङ्कित ब्यानर सगरमाथामा फहराइने भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका–७ का सगरमाथा आरोही किताबसिं तामाङले पालिकाको लोगो अंकित ब्यानर सगरमाथामा फहराउन लाग्नुभएको हो ।

छैठौँ पटक सगरमाथा आरोहण गर्न लागेका तामाङलाई गाउँपालिका अध्यक्ष असीम राईले पालिकाको लोगो अङ्कित ब्यानर हस्तान्तरण गर्दै आरोहण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार