गिटि बालुवा उत्खनन् रोक्न मुक्ली वडाको पत्राचार

सोलुखुम्बु – दुधकोशी नदीमा अबैध रुपमा गिटि बालुवा लगायतका प्राकृतिक श्रोतको अबैध उत्खनन् भएको पाईएको छ । थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीको पुछार भएर बग्ने दुधकोशी नदी किनार क्षेत्रमा विगत दुई वर्ष देखि अवैध रुपमा गिटि बालुवा उत्खनन् हुने गरेकाले प्राकृतिक स्रोतको दोहन रोकेर राजस्वको दायरामा आउन वडा कार्यालयले पत्...

सवा करोड ल्याण्डिङ बेरुजु बुझाउन हेलि कम्पनीलाई निकुन्जको पत्राचार

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्र भित्र ल्याण्डिङ गरेवापत दुई आर्थिक बर्षदेखिको करिब सवा करोड बेरुजु तत्काल बुझाउन राष्ट्रिय निकुन्जले ताकेता गरेको छ । आर्थिक बर्ष २०७६/७७ र २०७७/७८ को रकम बेरुजु देखिएको भन्दै १५ दिन भित्र बुझाउन ११ वटा हेलिकप्टर कम्पनीलाई निकुन्जले पत्राचार गरेको हो । निकुन्ज क्षेत्र ...

बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन निजी क्षेत्रको सरकारलाई आग्रह

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी, व्यवसायीहरूले आग्रह गरेका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरूले सरकारले ल्याएको बजेटको प्रावधानहरू सकारात्मक रहेपनि कार्यान्वयन पक्ष त्यतिकै चुनौतीपूर्ण रहेको बताए । कार्यक्रममा...

सोलुखुम्बुका स्थानीय तहलाई २ अर्ब २८ करोड २३ लाख बजेट, कुनले कति पाउने ? (सूची सहित)

सोलुखुम्बु – सरकारले शनिबार (जेठ १५) आगामी आर्थिक बर्ष २०७८–७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । त्यसमध्ये वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सोलुखुम्बुका स्थानीय तहले २ अर्ब २८ करोड २३ लाख बजेट प्राप्त गर्नेछन् । जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले ४...

आ.व. २०७८–७९ को बजेट : सोलुखुम्बुमा मिसन ओखर र हाईअल्टिच्यूड स्पोर्टस् सेन्टर

सोलुखुम्बु – आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । सोही बजेट भित्र सोलुखुम्बुमा मुख्यतया २ ठूला कार्यक्रम समाबेश गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको बजेटमा सोलुखुम्बुमा मिसन ओखर कार्यक्रम संचालन गर्ने गरि समाबेश गरिएको छ । सरकार यो कार्यक्...

नेचासल्यान : रानिखेतले कुखुरा स्वाहा !

सोलुखुम्बु – सोलुखुम्बुको नेचामा कृषकले पालेको कुखुरा धमाधम मर्न थालेका छन् । नेचासल्यान ३ का राम प्रसाद आचार्यले पालेका क्रोईलर जातका कुखुरा रानिखेत रोगका कारण मरेको पुष्टि भएको छ । आचार्यले व्यवसायीक रुपमा पालेको कुखुरा मरेर फार्म रिक्तिएपछि पशु प्राविधिकको टोलीले परीक्षण गर्दा रानिखेत रोग पुष्टि भएको गाउँपालिकाक...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

काठमाडौं -आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको छ । ...

पत्रकार आपतकालीन सहायता कोषमा धर्मराजको आर्थिक सहयोग

काठमाण्डौँ – नेपाल पत्रकार महासंघ खोटाङ शाखाले स्थापना गरेको पत्रकार आपतकालीन सहायता कोषमा इन्जिनियर तथा समाजसेवी धर्मराज पोखरेलले आर्थिक सहयोग गरेका छन् । महासंघको गत जेठ ९ गतेको निर्णय अनुसार जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपतकालीन सहायता कोषमा कांग्रस खोटाङका उपसभापति समेत रहेका...

सोलुखुम्बुका कुखुरापालक भन्छन्, ‘न बिक्रि हुन्छ, न आहारा ढुवानी गर्न सजिलो छ’

सोलुखुम्बु – निषेधाज्ञाका कारण स्थानिय बजार बन्द भएपछि सोलुखुम्बुमा कुखुरा बिक्रिमा समस्या भएको छ । मासुजन्य पदार्थ बिक्रि वितरण गर्न पाउने प्रशासनले बताएपनि व्यवसायिक रुपमा कुखुरा पालन गर्दै आएका व्यापारी भने मर्कामा परेका छन् । नेचासल्यान गाउँपालिका ३ का रामप्रसाद आचार्यले करिब ७० हजार बराबरको क्रोइलर कुखुरा बिक्...

पत्रकार महासंघ ओखलढुंगाले आईसोलेसन र सहायता कोष स्थापना गर्ने

ओखलढुंगा – नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाले पाँच शैयाको आइसालेसन निर्माण गर्ने भएको छ । महासंघको शुक्रबार बसेको भर्चुअल बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महासंघको भवनमा पत्रकारका लागि पाँच शैय्याको आइसोलेसन बनाउने निर्णय गरेको हो । महासंघका सचिव पूर्णप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै कोरोना सं...