भदौ ५ देखि सोलुखुम्बुसहितका बालबालिकालक्षित खोप अभियान

सोलुखुम्बु - सरकारले सोलुखुम्बु, ओखलढुंगा, खोटाङसहितका जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ५० जिल्लाका ५ देखि १२ वर्ष...

सुकेपोखरीमा १५ बेडको थुलुङ दुधकोशी अस्पताल बन्ने

सोलुखुम्बु - सुकेपोखरीमा १५ बेडको अस्पताल निर्माण हुने भएको छ । थुलुङ दुधकोशी गाउँपालिका ४, ५ र ९ लाई केन्द्रित गरेर थुलुङ दुधकोशी अस्पताल बन्न लागेको हो । १९ करोडको लागतमा अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । कोशी पारिका क्षेत्रका नागरिकलाई सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने ...

थुलुङ दुधकोशी:जुबुमा एकैदिन तीन योजनाको उद्घाटन

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ जुबुमा एकै दिन तीन वटा योजनाको उद्घाटन गरिएको छ । लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा, ग्रामीण स्वास्थ्य इकाइ र वडा कार्यालय भवनको आज(शुक्रबार) एकैदिन उद्घाटन गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता लगायत अन्य बैंकिङ सेवा...

सोलुका १७८२ मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया

सोलुखुम्बु : जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु संचालनको २० बर्षको अवधिमा १७८२ मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरिएको छ । सन् २००३ मा स्थापना भएको आँखा केन्द्रले जिल्लाभर १४० वटा छनौट शिविरबाट ४० हजार ५४० जनाको आँखा परीक्षण गरेको छ । नेपाल आँखा कार्यक्रम, तिलगंंगा आँखा प्रतिष्ठान अन्तरगत सोलुखुम्बुमा सन् २०...

वी.पी.संस्कृत माविमा पुस्तक अभाव

सोलुखुम्बुको वी.पी.संस्कृत माविमा संस्कृत भाषाको पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा ९ र १० को अनिवार्य संस्कृत भाषा पुस्तक नहुँदा पठनपाठनमा समस्या भएको हो । चालु शैक्षिक सत्रको सुरुवात देखि नै जनक शिक्षा सामाग्री केन्द्रमा माग गरेको भएपनि पुस्तक छपाईमा ढिलासुस्ती हुँदा समस्या भएको विद्यालयका प्रधानाध्य...

जिल्ला अस्पताल फाप्लुको भवन उद्घाटन (फोटो फिचर)

सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवनको उद्घाटन गरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद निरौला र सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे । सोलुदुधकुण्ड नगरपालिकाको पहल...

सामुदायिक आँखा केन्द्र फाप्लुको लक्ष्य : ५ वर्षमा ७ सय मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले ५ वर्षमा ७ सय मोतिबिन्दुको बिरामीको निशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको छ । हिमालयन मोतिबिन्दु परियोजनाको सहयोगमा जिल्ला सामुदायिक आँखा केन्द्रको आयोजना तथा स्थानीय तहको सहकार्यमा १० वटा आँखा शिविर मार्फत ७ सय मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखिएको हो । ...

टाक्सिन्दुका स्थानीय भन्छन्, ‘स्वास्थ्य चौकीको टिकट शुल्क महंगो भो, घटाउ’

सोलुखुम्बुको टाक्सिन्दु स्वास्थ्य चौकीले टिकट शुल्क महंगो बनाएको स्थानियले गुनासो गरेका छन् । साउन १४ गते टाक्सिन्दु स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष सुमित्रा राईको अध्यक्षतामा बसेको बैठकले ओपिडीमा भर्ना हुने विरामीका लागि टिकट शुल्क ५० रुपैयाँ र इमरजेन्सी टिकट सय रुपैयाँ लिने निर्णय गरेको थियो ...

जंगलको च्याउ आम्दानीको स्रोत

सोलुखुम्बुको सदरमुकाम सल्लेरी आसपासको जंगलमा पाइने रातो च्याउ प्रति उपभोक्ताको आर्कषण बढ्दो छ । जंगलमा आफैँ उम्रने औषधीय गुण भएको रातो च्याउँको बिक्रीबाट स्थाानीयले रामै आम्दानी गरिरहेका छन् । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीकी सुकुमाया थापा मगर साप्ताहिक हाट नयाँ बजारमा रातो च्याउ किन्दै गर्दा भेटिइन् । वर्षातको सिजन...

अहेब शेर्पाको विदाईसँगै मन्जो क्लिनिक कर्मचारीविहिन

खुम्बु पासाङ ल्हमु गाउँपालिका ३ मन्जोबाट मन्जो क्लिनिकमा कार्यरत अहेव लाक्पा गेल्जेन शेर्पालाई आइतबार विदाई गरिएको छ । हिमालयन ट्रष्ट नेपालको व्यवस्थापन तथा खुन्दे अस्पतालको मातहतमा संचालित उक्त क्लिनिक श्रावण १ बाट खुम्बु पासाङ ल्हमु गाउँपालिका मातहातमा संचालन हुने भएपछि अहेव शेर्पाले क्लिनिक छाडेका हुन् । उनलाई स्था...