सोलुका १२ हजार बढी बालबालिका खोपको पहुँचमा

सोलुखुम्बु - सोलुखम्बुका १२ हजार जना भन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइएको छ । जिल्लाका आठ स्थानीय तहका १२ हजार १३२ जना बालबालिकालाई कोरोना भाइरस विरुद्ध पहिलो मात्राको फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । खोप प्राप्त गर्ने बालबालिकाहरुमा सोलुदुधकुण्ड नगरपालिकाका ३ हजार १९...

सोलुमा मोतिविन्दु छनौट शिविर सुरु, काँकुबाट ७ जना छानिए

सोलुखुम्बु - सोलुखुम्बुमा शनिबारबाट मोतिविन्दु छनौट शिविर सुरु भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाण्डौँ र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयुक्त आयोजनामा सुरु भएको छनौट शिविर अन्तरगत आज पहिलो दिन माप्यदुधकोशी गाउँपालिका ५ काँकुबाट ७ जना छानिएका छन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका आँखा कार्यकर्ता...

महाकुलुङ र लिखुपिकेमा रीड नेपालको समिक्षा तथा कार्यक्रम पेश बैठक

रीड नेपालले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा गत बर्षको समिक्षा र चालु बर्षको कार्यक्रमबारे बैठक सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष सुर्य कुलुङको अध्यक्षतामा सम्पन्न बैठकमा रीड नेपालका शिक्षा विकास अधिकृत जनकराज जोशीले आगामी कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष कुलुङले समय सान्दर्भिक शैक्षिक कार्यक्रम भएकाले पालि...

चिसंखुगढी प्राथमिक अस्पतालको भवन निर्माण

ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा चिसंखुगढी प्राथमिक अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । ६ करोड २१ लख ६६ हजारको लागतमा जगदम्बा, कालि, मेल्मीन जेभीले निर्माण गरेको अस्पतालको भवन आज गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । २०७८ बैशाख ९ मा निर्माण सुरु गरेको अस्पतालको भवन निर्माण २०७९ भदौ १७ वा १६ महिनामा सम्पन्न गरिएको थि...

नेचासल्यानमा ‘स्थानिय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम’

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले गाउँपालिका भित्रका बालबालिकालाई कुपोषण रहित बनाउन पालिका लागि पर्ने बताएकी छिन् । सुआहाराको आयोजनामा पालिकाको सभाहलमा सम्पन्न ‘स्थानिय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम’मा बोल्दै पालिका उपाध्यक्ष राईले सुआहाराले हजार दिने आमाका साथै सामुदायिक स्वास्थ्य र प...

नेलेमा तीन दिने निशुल्क स्वास्थ्य शिविर सुरु, सेवाग्राहीको भिड

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेमा तीन दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । देलेक चिल्ड्रेन फाउन्डेशन (युएसए) र शेर्पा बालबालिका सहायता संघको आयोजनामा बुधबारबाट सुरु भएको शिविरको पहिलो दिन १०१ जनाले १३० प्रकारका स्वास्थ्य सेवा लिएको शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाले जानकारी दिए । जस...

असोज २४ र २५ मा सोलुखुम्बुमा मोतिबिन्दुको शिविर

सोलुखुम्बुमा जिल्लामा असोज २४ र २५ गते मोतिबिन्दुको शल्यक्रिया गरिने भएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा जिल्ला समुदायिक आँखा केन्द्र फाप्लुमा दुई दिने मोतिबिन्दुको शिविर सञ्चालन हुने भएको हो । मोतिबिन्दु छनौटका लागि भदौ १८ गते देखि छनौट शिविर सञ्चालन हुने सामुदायिक आँखा केन्द्रले जनाएको...

सोलुखुम्बुमा २४ जना भए संक्रमण मुक्त, ३ जना थपिए

सोलुखुम्बु : सोलुखुम्बुमा थप २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज(शुक्रबार) जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ५ जना, महाकुलुङ गाउँपालिकामा ६ जना र लिखुपिकेमा १३ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लामा कुल संक्रमित ५४ जना मध्ये ३३ जना सकृय संक्रमित छन् भने संक्रमण मुक्त हुनेको ...

सोलुदुधकुण्डमा ९ जना संक्रमित थपिए

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । विहिबार ६ पुरुष र ३ महिला गरि ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या १०७ पुगेको छ । जसमा ५५ जना संक्रमण मुक्त भएका छन् भने ५२ जना सकृय संक्रमित रहेको कार्यालयका कोभिड फोकल पर...

जिल्ला अस्पताल फाप्लुलाई एम्बुलेन्स प्राप्त

सोलुखुम्बु - सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुलाई प्रदेश नम्बर १ सरकारले एम्बुलेन्स प्रदान गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपुर्ती व्यवस्थापन शाखाले बुधबार क्याटोगोरी ‘बि’ को एउटा एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरेको हो । बुधबार विराटनगरमा अस्पतालका प्रतिनिधि डा. अजय चौधरीलाई मुख्यमन्त्री र...