एमाले स्थायी कमिटी बैठक अपरान्ह ४ बजे

काठमाडाैँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को आज अपरान्ह ४ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बस्दैछ । पार्टीको केही असन्तुष्ट नेताहरुसँगको छलफल तथा त्यसको प्रगति र समसामयिक राजनीतिक अन्य विषयमा छलफल हुने बताइएको छ । एमाले स्थायी कमिटी बैठक बुधबारका लागि पनि तय गरिएको थियो । तर गृहकार्य नपुगेकोभन्दै आज ४ ब...

कांग्रेस नेता खतिवडाले दिए ओखलढुंगाका ७५ वटै वडामा मास्क र सेनिटाइजर

ओखलढुंगा – नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुंगाका ७५ वटा वडामा एक–एक हजार मास्क र ५ लिटरका दरले सेनिटाईजर वितरण गरेका छन् । ९५ हजार थान मास्कसहितका स्वास्थ्य सामाग्री लिएर जिल्ला पुगेका नेता खतिवडाले विहिबार बिहान जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच सामान हस्तान्तरण गरेका छन् । कोरोना संक्र...

गिटीबालुवा निकासी कार्यक्रमबारे गगन थापाको टिप्पणी

काठमाडाैँ- नेपाली कांग्रेसका नेता गगन थापाले संसद् नभएको वेला असंवैधानिक सरकारले अवैधानिक तबरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता थापाले वातावरण र...

एमाले स्थायी कमिटी बैठक ४ बजे बालुवाटारमा बस्ने

काठमाडौं-  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा पार्टी एकताको प्रयास तथा त्यसको समीक्षात्मक छलफल हुने बताइएको छ । पछिल्लो केही दिनमा असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग नियमित ...

जसपा विवाद: महन्थ पक्षले गर्‍यो उपेन्द्रलाई निष्कासन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरपक्षको बैठकले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । जसपा नेता केशव झाले अध्यक्ष यादवलाई मात्रै पार्टीबाट निष्काशन गरिएको र त्यसको जानकारी निर्वाचन आयोगलाई समेत दिइएको बताए । केहिसमय अघि मात्रै यादव पक्षले ठाकुरसहित वरिष...

सरकार र थरुहट /थारुवान संयुक्त संघर्ष समिति के सहमति भयाे ?

काठमाडौँ- नेपाल सरकार र थरुहट /थारुवान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति भएको छ । सो हसमतिमा थरुहट/ थारुवान आन्दोनका क्रममा टीकापुर भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्षमणलाल चौधरीलगायका सम्पूर्णको मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुन सम्वत पहल गर्ने सहमति भएको छ । गृहमन्त्री थापा पदमु...

चीनबाट आयो ८ लाख डोज कोरोना भाइरसविरुद्ध खोप

काठमाडाैँ-  कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप लिएर नेपाल वायु सेवा निगमको एयरबस ३३० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चीनले नेपाललाई दिएको भेरोसेल खोप बेइजिङबाट ल्याइएको हो। चीन सरकारले थप घोषणा गरेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये आज ८ लाख डोज खोप ल्याइएको हो। एक साता अगाडि चिनियाँ रा...

जसपाका ठाकुरसहित चार नेता पार्टीबाट निस्कासित

काठमाडाैँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव र बाबुराम भट्टराई समूहले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासित गरेको छ। जसपा नेता इस्तियाक राइले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निस्कासित गरेको बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओ...

सांसद पठानसिंह बोहरालाई नेपाल समूहकाे नसिहत पत्र

काठमाडौं- सदूरपश्चिममा माधवकुमार नेपाल समूहले ओली समूहका सांसद पठानसिंह बोहरालाई नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएको छ । आफैं उपस्थित भएको संसदीय दलको बैठकबारे बाहिर भ्रम फैलाएको भन्दै प्रदेशसभा कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो । तर, सांसद् बोहराले हालसम्म त्यसको जवाफ दिएका छैनन् । एमाले संसदीय दलका ने...

उडान तयारी नहुँदा चीनसहितका देशमा हवाइ उडान अनिश्चित

 काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साताअघि मन्त्रिपरिषद्बाट १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलेको जानकारी गराएका थिए । तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएक...