कर्णाली : शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

सुर्खेत — मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । दलको शुक्रबार बसेको बैठकले बहुमतको आधारमा प्रस्ताव अस्वीकृत गरेको सचेतक कुर्मराज शाहीले बताए । उनका अनुसार प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकमा १८ जना सांसद ...

प्रधानमन्त्रीले ‘रअ’ प्रमुख गोयललाई भेट्नु राष्ट्रिय सुरक्षामा चुनौती : गगन थापा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्तकुमार गोयलबीचको भेटलाई लिएर प्रतिपक्षी दल कांग्रेसका सांसद गगनकुमार थापाले आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादाको उलंघन र सामान्य त्रुटी मात्रै नभएर राष्ट्रिय सुरक्षामा नै चु...

बीपी प्रतिष्ठानले कोरोना उपचारको शुल्क तोक्नु गलत : मुख्यमन्त्री राई

सुनसरी — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गर्नु गलत भएको बताएका छन् । प्रतिष्ठानले प्रदेश सरकारसँग समन्वय नगरी आफूखुसी शुल्क निर्धारण गरेको उनको भनाइ छ । प्रतिष्ठानले कोरोना संक्रमितको पीसीआर जाँच र उपचार गर्दा दैनिक ...

प्रधानमन्त्रीको सम्बोधन : सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा संक्रमितको उपचार निःशुल्क

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गरेका छन् । दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले कोभिड–१९ को काकाण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताए । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम...

कोरोना महामारी हुदा सम्म पनी, नबदलिएको हाम्रो आचरण

  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले विश्वमा हलचल मचायो । महान शक्तिशाली राष्ट्रलाई समेत तहस नहस बनायो । मान्छेका मन र मस्तिस्कमा सपना बनि दिन रात त्यो स्थानमा पुग्न तड्पिने विशाल र विकसित राष्ट्र समेत रोइ रहेका छन् । धन र शक्तिको घमण्ड बिशाल छातीका मानवहरु सडकमाबिस्कुन छरे झै पैसा फालिरहेका छन् । प्रकृति...

२ हप्ता देखि वेपता रावत मृत अवस्थामा फेला परे

दुर्गा विसि/ चैत्र,२४ सल्यान पश्चिमकाे सल्लिवजार नजिकै जाजरकाेट जुनिचांदे गाउपालिका ८ निवासी हाल बनगाड कुपिण्डे १ मा अस्थाई वसाेवास गर्दै अएका वर्ष २३ का धनवहादुर रावतकाे लास फेला परेको छ । ७ महिना अघि देखि उनी सल्लिवजारका विभिन्न स्थानमा मजदुरि गर्दै आएका थिए ।रावत यहि चैत्र ८ गतेदेखि घरबाट सल्लिवजार जाने भनेर हिडेका ...

चैत्र ११ देखि १८ सम्म् देश पुरै लकडाउन

काठमाडौँ : कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भोलि मंगलबार बिहान ६ बजेदेखि 'लक डाउन' गरिने भएको छ । नोबेल कोरोना नियन्त्रण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको सोमबार साँझ बसेको बैठकले पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।समितिको निर्णय अनुसार हवाइ, यातायात लगायत सबै क्षेत्र बन्द गर्नुपर्...

कोरोना भाइरसबारे भ्रम फैलाउने पक्राउ

  काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्‍जालमार्फत फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्‍जामार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्...

फेसबुकमा साथीलाई कोरोना लागेको लेख्‍ने छात्रा कलेजबाट ६ महिना निलम्बित

वीरगन्ज : फेसबुकमा साथीलाई कोरोना लागेको भन्दै स्टाटस लेख्ने एक छात्रालाई कलेजले ६ महिनाका लागि निलम्बन गरेको छ।वीरगन्जको नेशनल मेडिकल कलेज एंव शिक्षण अस्पतालमा अध्ययनरत एक छात्रालाई कोरोना भाइरसको संक्रमण भएको भन्दै उनकै साथीले फेसबुकमा स्टाटस लेखेपछि कलेजले निलम्बन गरेको हो। 'छात्रालाई सामान्य ज्वरो र रुघाखोकी लाग...