रावाबेशीमा कक्षा ११ को परीक्षा सुरु

खोटाङ - खोटाङको रावाबेशी गाउँपालिकाले कक्षा ११ को वार्षिक परीक्षा सुरु गरेको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा सञ्चालन व्यवस्थापन प्रमाणिकरण कार्यविधि २०७७ अनुसार गाउँपालिकाले तीन वटा विद्यालयमा बुधबारदेखी परीक्षा सुरु गरेको हो । डुम्रेधारापानीको देउराली मावि, खार्पाको शारदा मावि र लामिडाँडाको विश्वज्योती माविमा प...

सोलुमा ‘सियूजी पाठशाला’ नयाँ कार्यक्रम

सोलुखुम्बु – कोरोना कहरका बिचमा पनि शैक्षिक क्रियाकलापलाई सक्रिय राख्न सोलुदुधकुण्ड नगरपालिका २ बेनीमा ‘सियूजी पाठशाला’कार्यक्रम शुरु गरिएको छ । वडा कार्यालयको नेतृत्वमा शुरु भएको यो कार्यक्रममा अभिभावकलाई नेपाल टेलिकमले वितरण गर्ने सियूजी सिम उपलब्ध गराइनेछ । सो सिमलाई उपयोग गरि विद्यार्थीको सिकाइलाई शिक्षकले अनुग...

दिप्रुङ चुइचुम्मामा कक्षा ११ को परीक्षा शुरु

खोटाङ – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कक्षा ११ को परीक्षा सुरु गरेको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा सञ्चालन व्यवस्थापन प्रमाणिकरण कार्यविधि २०७७ अनुसार गाउँपालिकाले पाँच वटा विद्यायमा आइतबारदेखि परीक्षा सुरु गरेको हो । महेन्द्रोदय मावि ओख्रे, कृष्ण मावि टेम्मा, सरस्वती मावि डाँडाखर्क, शान्ति मावि ...

विद्यालय भवन शिलान्यास

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ जुवु (दाम्ली) स्थित सगरमाथा आधारभूत बिद्यालयको भवन शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले आज एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश हिङमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले आवश्यकताको आधार...

ऐसेलुखर्कका विद्यालय खुल्ने

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका भित्रका विद्यालय मंसिर २ गते देखि खुल्ने भएको छ । लामो समयदेखि बन्द रहको सामुदायिक तथा संस्थागत विद्यालय आवश्यक स्वास्थ्य सुरक्षाका सावधानी अपनाउदै सञ्चालनको तयारी थालिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । गाउँपालिकाले सुचना जारी गदै विद्यालयको व्यवस्थित सञ्चालनका ...

कोरोना कहर : सोलु सल्यानका शैक्षिक संस्था बन्द

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावटको सोलुखोला दुधकोशी हाईड्रोपावरमा काम गर्ने थप ५९ जनालाई कोरोना संक्रमण भएपछि नेचासल्यान गाउँपालिका २ सल्यानका सामुदायीक तथा निजी शैक्षिक संस्था ५ दिनका लागि बन्द गरिएको छ । परिवारसंग दशैँ मनाएका हाईड्रोपावरमा कार्यरत स्थानीयमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि समुदाय...

कक्षा १२ को परीक्षा डेढ घण्टे

भक्तपुर - स्थगित भएको सात महिना पछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षाको रुटिन सार्वजनिक गरेको छ । आगामी मंसिर ९ गते देखि परीक्षा सञ्चालन गर्ने गरी बोर्डले बुधबार रुटिन सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजे देखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने छ । गत बैशाख २१ गतेका लागि तोकिएको परीक्षा को...

कक्षा १२ को परीक्षा ९ मंसिरदेखि

काठमाडौं - नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन ...

कोरोना महामारी हुदा सम्म पनी, नबदलिएको हाम्रो आचरण

  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले विश्वमा हलचल मचायो । महान शक्तिशाली राष्ट्रलाई समेत तहस नहस बनायो । मान्छेका मन र मस्तिस्कमा सपना बनि दिन रात त्यो स्थानमा पुग्न तड्पिने विशाल र विकसित राष्ट्र समेत रोइ रहेका छन् । धन र शक्तिको घमण्ड बिशाल छातीका मानवहरु सडकमाबिस्कुन छरे झै पैसा फालिरहेका छन् । प्रकृति...

चैत्र ११ देखि १८ सम्म् देश पुरै लकडाउन

काठमाडौँ : कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भोलि मंगलबार बिहान ६ बजेदेखि 'लक डाउन' गरिने भएको छ । नोबेल कोरोना नियन्त्रण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको सोमबार साँझ बसेको बैठकले पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।समितिको निर्णय अनुसार हवाइ, यातायात लगायत सबै क्षेत्र बन्द गर्नुपर्...