नेचामा एक घरमा चोरी

  हिमाल समाचार
4.4k Shares

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ पुरानो खानी टोलको एक घरमा चोरी भएको छ ।

वीरमान राईको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरधनि नबस्ने घरमा भाडावर्तन मात्र राखिएको थियो ।

घरको ताल्चा फोरिएको छ भने खुडा हराएको प्रहरीले जनाएको छ । घर फोरी कहिले र कस्ले ग¥यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार