१६०३ जना कोभिड संक्रमित थपिए

  हिमाल समाचार
42 Shares

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ६०३ जना कोभिड संक्रमित थपिएका छन् ।

८ हजार १३२ वटा नमुनाको परीक्षण गर्दा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु पुष्टि भएको छ । त्यस्तै आज २ हजार ५५२ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार