रेशम चौधरी तटस्थ बसे

  हिमाल समाचार
35 Shares

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।

निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाए पछि आयोग पुगेका उनी तटस्थ बसेका हुन् ।

जसपामा आधिकारिकताको विषय टुंग्याउन निर्वाचन आयोगले (हेड काउन्ट) का लागि आज कार्यकारिणी सदस्यलाई सनाखतका लागि आयोग बोलाएको थियो ।

त्यसैको लागि चौधरी डिल्लीबजार कारागारबाट आयोगमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार