माधव नेपाल पक्षले सरकारमा नजाने

  हिमाल समाचार
56 Shares

काठमाडाैँ- नेकपा एमालेको माधव नेपाल पक्षले सरकारमा नजाने बताएको छ।

आज बिहान भएको गठबन्धनको बैठकमा नेपाल पक्षले आफूहरू सरकारमा नजाने बताएको हो। नेपाल पक्षबाट बैठकमा सहभागी भएका विजय पौडेलले सरकारमा सहभागी नहुने जानकारी दिएका थिए।

पौडेलले पार्टी एकताको प्रयासमा रहेकाले तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार