नेचासल्यानको भण्डारी गाउँमा काँग्रेसको टोल समिति गठन

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु- नेचासल्यान गाउँपालिकाको साविक २ नम्बर वडा भण्डारी गाउँमा थीर बहादुर भण्डारीको सभापतित्वमा टोलसमिति गठन गरिएको छ ।

नेपाली काँग्रेस नेचासल्यान ३ नम्बर वडाको आयोजनामा भेलाको आयोजना गरि १९ सदस्यीय टोल समिति गठन गरिएको हो ।

समितिको उपसभापति कुमार ढुँगेल, सचिव दिपक भटराई रहेका छन् ।

नेपाली काँग्रेस नेचासल्यान गाउँपालिकाका सभापति नीर कुमार शर्मा, वडा सभापति होम प्रसाद बास्तोला (राम) पुर्व पार्टी सचिव चन्द्र आचार्य, युवा नेताहरु लोचन शर्मा, सन्तोष कटेल, हेम राज शर्मा, नेपाल तरुणदल वडा नम्बर ३ का अध्यक्ष गोपाल देवकोटा लगायत अन्य नेताहरुको उपस्थितीमा वडा समिती गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार