जिमी राई उत्थान समाजले सल्लेरीमा यसरी मनाए साकेला पर्व(तस्विरहरु)

  हिमाल समाचार
35 Shares

सोलुखुम्बु – सोलुखुम्बु सदरमुकाम सल्लेरीमा उधौली पर्व धुमधामका साथ मनाइएको छ । जिमी (राई) उत्थान समाज सोलुखुम्बुले सल्लेरी स्थित समाजको कार्यालय परिसरमा उधौली पर्व (साकेला) मनाएका हुन् । कार्यक्रममा साकेला नाँचसहित किराँतहरुको सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार