सोलुका बन्यजन्तु पिडितले क्षतिपुर्ति पाएनन्

सोलुखुम्बु- गत साउन यता भालुको आक्रमणबाट ४ जना घाईते भएका छन् । चालु आर्थिक वर्ष २०७७–७८ को ६ महिनामा भालुको आक्रमणमा परि विभिन्न स्थानका ४ व्यक्ति घाईते भएका हुन् । सोलुदुधकुण्ड नगरपालिका १ की माया अधिकारी, तिङलाका मोहन भुजेल र महेश कार्की घाईते भएका भएका छन् । त्यस्तै, सोताङ गाउँपालिका ५ का कुल बहादुर कार्की प...

खोटाङका मिर्गौला रोगी कृष्ण खत्रीलाई सहयोग रकम जुट्दै

खोटाङ- संयुक्त आवाज परिवर्तन समाजको पहलमा खोटाङका एक जना मिर्गौला रोगीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न रोगबाट ग्रसित भएपछि उपचारका क्रममा आर्थिक अभाव झेलिरहेका सर्वसाधारणलाई सहयोग जुटाउँदै आएको समाजको पहलमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर)का मिर्गौल...

बागबानिमा १३ लाख राजश्व संकलन,९ सय स्याउको विरुवा विक्री भएन

सोलुखुम्बु- बागबानि केन्द्र फाप्लुले ६ महिनामै करिब १३ लाख रुपैया राजस्व सकंलन गरेको छ । चालु आर्थिक वर्षको साउन यता पुष मसान्तसम्म बागबानि केन्द्रले १२ लाख ९२ हजार १३५ रुपैया राजस्व संकलन गरेको हो । पहिलो चौमासिकमा ४ लाख ४६ हजार २२५ रुपैया राजस्व संकलन गरेको बागबानी केन्द्रले मंसिर महिनामा १ लाख ४३ हजार १५० ...

सोलुदुधकुण्ड नगरपालिका र राबा बैंकवीच सहुलियत कर्जा सम्झौता

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक बिच सहुलियत कर्जा लगानी गर्नका लागि सम्झौता भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको कार्यालयमा नगरका तर्फबाट मेयर नाम्गेल जाङबु शेर्र्पा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद चापागाई, राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुख ऋषभ भट्टराई र राष...

कोरोना व्यवस्थापनको बजेट भत्तामै सकियो

ओखलढुङ्गा- स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा अनियमित तरिकाले खर्च भएको जनगुनासो देखिएको छ । विश्वमै महामारीका रूपमा फैलिएको कोरोनाको सङ्क्रमण रोकथामका लागि छुट्टै कोष खडा गरेर खर्च गरेका स्थानीय तहले संक्रमण रोकथामका ठोस योजनामा भन्दा आन्तरिक व्यवस्थापनका शीर्षक र कर्मचारी भत्तामा बढी रकम खर्चेका हुन् । कोरोना...

खोटाङमा ४३ जना कृषि विमा अभिकर्ता उत्पादनको तयारी

खोटाङ- कृषि विमा अभियानलाई गति दिनका लागि खोटाङमा ४३ जना अभिकर्ता उत्पादनको तयारी थालिएको छ । किसानको घर–घरमा पुगेर किसानलाई कृषि तथा पशु बिमा गर्न लागि अग्रसर गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले विमा अभिकर्ता उत्पादन सुरु गरेको हो । जिल्लाका १० स...

खोटाङ रावावेशीको डुम्म्रेधारापानी आ’गला’गी हुदाँ १८ लाखको क्ष’ति

खोटाङ- रावावेशी गाउँपालिका ४ डुम्म्रेधारापानी धैरेनिटार स्थित गुणराज पाण्डेको कटेराबाट स'ल्कि'एको आगोले २ वटा घर, २ वटा कटेरा ज'लेर नष्ट भएको छ । आज दिउँसो करिव १ः३० वजेका समयमा गुणराज पाण्डेको कटेराबाट स'ल्कि'एको आँगो नजिकैको छिमेकी बुद्धि लम्सालको ढुङगा र माटोले बनेको २ तले २ वटा घर र २ वटा कटेरा ज'लेर नष्ट भएको...

अलैची प्रतिकेजी ६००, किसानलाई घाटा

सोलुखुम्बु-उत्पादनमा गिरावट आएपछि चिन्तित बनेका सोलुखुम्बुका अलैची कृषकहरु बजार भाउ घटेपछि झन् चिन्तामा परेका छन् । जिल्लाको सबै भन्दा बढि अलैचि उत्पादन हूँदै आएको लिखुपिके, महाकुलुङ र माप्यदुधकोशीका किसान चिन्तीत् बनेका हुन् । दुई वर्षअघि २ हजार देखि २५ सयसम्म प्रतिकेजि विक्रि गर्दै आएका व्यवसायीहरुले गतवर्ष म...

रुम्जाटार र केत्तुकेमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं ४ रुम्जाटार र मानेभञ्ज्याङ गाउँपालिका वडा नं ४ केत्तुकेमा सनराइज बैंकले शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ । बैंकले रुम्जाटारमा ६५ औँ र केत्तुकेमा ६६ औँ शाखारहित बैंकिङ सेवा सुरुवात गरेको हो । सनराइज बैंकका सिद्धिचरण शाखा प्रमुख खेमराज रानामगरको अध्यक्षतामा तथा मोलुङ गाउपा...

बैंक खाता खोल्न गाउँमै शिविर

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका लाभग्राहीको बैंक खाता खोल्न शिबिर गरिएको छ । सामाजिक सुरक्षा भत्ता वैंकिङ प्रणाली मार्फत वितरण गर्नका लागि खाता आवश्यक हुदाँ ती लाभग्राहीलाई लक्षित गरी शिविर संचालन गरिएको हो । शिविरबाट खाता खोल्न दिक्तेलसम्म पुग्न नसक्ने वृद्धबृद्धा, बालबालिका एवं शारीरिक रुप...