प्रदेश १ : धानको उत्पादन बढ्ने अनुमान

विराटनगर – प्रदेश नं १ मा यो बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । समयमै बर्षा भएपछि कृषकहरुले धान फल्ने जमिन बाँझो राख्नु पर्ने अवस्था थिएन । गत बर्षको तुलनामा धान रोपाँइको क्षेत्रफल बढेकाले पनि यो बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको प्रदेश १ अन्तरगतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गत बर...

गुर्जोको विरुवा बाँड्दै कांग्रेस नेता

ओखलढुंगा - पूूर्व सभासद् रामहरि खतिवडाले गृह जिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन् । दसैँ मनाउन गृहजिल्ला आउनुुभएका नेपाली कांग्रेसका युवा नेता खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा गुर्जो खेतीका लाई बेर्ना वितरण गरेका छन् । रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा ल...

खुम्बुका होटल संचालकहरुलाई अभिमूखिकरण गराइने, वडालाई ४–४ लाख बजेट

सोलुखुम्बु – कोरोना कहरका बीचमा पनि होटल सेवा प्रवाहलाई व्यवस्थित गराउन खुम्बु पासाङल्हमू गाउँपालिकाले होटल संचालकलाई अभिमूखिकरण गर्ने भएको छ । कात्तिक ९ गते बसेको कार्यपालिकाको वैठकले कोरोना कहरका बीचमा होटल बन्द नगर्ने र सुरक्षित रुपमा खुम्बु भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई दिने सेवाका बारेमा अभिमूखिक...

खिजीकातीका एकल पुरुषलाई पनि मासिक भत्ता

ओखलढुंगा – खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्बा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो । ७० वर्ष माथिकाले जेष्ठ नागरिक भत्ता पाउने भएपनि भत्ता पाउने उमेर नपुगका एकल पुरुषहरु साहारा विहिन बनेकाले उनीहरुलाई वडाको बजेटबाट मासिक ५०० आर्थिक सहयोग गरेर सम...

सवारी कारबाहीबाट तीन लाख ४२ हजार राजश्व सङ्कलन

खोटाङ – ट्राफिक प्रहरी कार्यालय खोटाङले गत असोजमा नियम विपरित सञ्चालन गर्ने ४९१ वटा सवारी साधनका धनीलाई कारबाही गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको अवधिमा नियम बिपरित जबरजस्ती सञ्चालन गरिएका सवारी साधनका धनीलाई ट्राफिक प्रहरीले कारबाही गर...

हलेसी तुवाचुङ : उज्यालो बन्यो भाडबेशी र मंसिरे गाउँ

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बडादशैमा नगरपालिका ११ राजापानीको भाडबेशी र मंसिरे गाउँ उज्यालो बनेको छ । जारी उज्यालो नगरपालिका अभियान अन्तर्गत शुक्रबार फुलपातीका दिन केन्द्रीय प्रसारण लाइनको विजुली बत्ती उद्घाटन गरिएपछि भाडवेशी र मंसिरे उज्यालो गाउँ बनेको हो । नगरपालिकाको बजेट र नेपाल विधुत प्राधिकरण दिक्...

‘मुटुनै बिझाउने’ भिडियो बजारमा

विर्तामोड । नयाँ लोक दोहोरी गीत ‘मुटुनै बिझाउने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक जय देवकोटा र गायिका पूर्णकला विसिको आवाजमा रहेको गीतको भिडियो बिहिबार सार्वजनिक गरीएको हो । भिडियोमा वालविवाहको आरोपमा प्रेमी जेलमा परेपछि प्रेमीकाको अर्के केटासंग विवाह गरीदिएको कथा वस्तु रहेको छ ।प्रेममा परेर उमेरनै नपुगि विवा...

फूलले ढकमक्क ढाकेको रारा ताल

मुगु । बर्सेनि यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। तर, अहिले (कोभिड १९) का कारण रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या शून्य नै छ। विगत वर्षहरूमा यो समय दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका भएपनि कोरोनाका कारण यो वर्ष रारा सुनसान छ। तर, सुनसान रारामा ताल वरपर ढकमक्क फुलेका फूलले रार...

कोरोना महामारी हुदा सम्म पनी, नबदलिएको हाम्रो आचरण

  हामी नर्सहरु दिन रात भन्दैनौ । नाता परिवार पनि भन्दैनौबाध्यताले आफ्नो मन दुखे पनि,व्यथा आफैमा राखी बाहिर मुसुक्क मुस्कुराउछौँ ।। नजिक पर्न डर लाग्दो घाउ छ भने पनि, मलम पट्टी लगाउन तयार हुन्छौँ । अहिले विश्वव्यापी रुपमा फैलिसकेको कोभिडका लक्षणहरु जाँच्न पनि नजिकै जान्छौ न त हामीलाई सुरक्षा...

मन्त्रिपरीषदको वैठक वस्दै

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन‍्। मिर्गौला प्रत्यारोपणपछि आइतबार पहिलेपटक उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। यस अगाडि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो। बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी ...