इन्डोनेसियामा भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु, समुद्री आँधी आउन सक्ने चेतावनी

काठमाडौैं-इन्डोनेसियाको सुलावेसी टापुमा शत्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । इन्डोनेसियाको मेट्रोलोजिकल एजेन्सीले दिएको जानकारीअनुसार शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प भएको हो । साथै भूकम्पपछि समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । इन्डोनेसियाको संकट नियन्त्रण एजेन्सीका अनुस...

मास भ्याक्सिनेशनको प्रक्रियालाई तीव्रता दिन पुटिनको निर्देशन

काठमाण्डौ-रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले स्वास्थ्य निकायलाई मास भ्याक्सिनेशनको प्रक्रियालाई अगामी साता देखि तीव्रता दिन निर्देशन दिएका छन् । उनले क्याबिनेट बैठकमा सम्बन्धीत निकायलाई प्रक्रियालाई आगामी साता देखि सुरु गर्ने निर्देशन दिएका हुन् । रुसका सम्पूर्ण जनसंख्यालाई पुग्ने गरी मास भ्याक्सिनेशन शुरु गर्नुप...

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कलाई २० वर्षको जेल सजायँ

काठमाण्डौ-दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेईलाई २० वर्षको जृल सजायँ सुनाइएको छ । उच्च तहको भ्रष्ट्राचार मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले उनलाई जेल सजायँ तोकेको कोरियन समाचार एजेन्सी योनाप जनाएको छ । योनापका अनुसार जेल सजायँका साथै पार्कलाई १८ अर्ब कोरियन वन जरिवाना तोकिएको छ । २०१३ देखि २०१७ सम्...

इथोपियामा हतियार’धारीले गरे ८० जना सर्वसाधरणको नरंसहार

काठमाडौं- इथियोपियाको पश्चिमी क्षेत्रमा हतियारधारी समुहको आक्रमणका कारण ८० जनाको मृ'त्यु भएको छ । २२ जना घाइते भएका छन् । सुडान र दक्षिणी सुडानसंगको सीमा क्षेत्र बेनिशाङ्गुल–गुमुजमा गत मंगलबार भएको नर'संहारमा ८० बढी सर्वसाधारण मारिएको त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । मृत्यु हुनेमा बालबालिका समेत छन् ...

ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस

काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ । ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरेको हो । कार्यकाल सकिन लागेको बेला उनीमाथि दं‌‌गा महाअभियोग मुद्दा लगाइएको हो । ट्रम्प एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा व्यहोर्ने पहिल...

अमेरिकाको आरोप राजनीतिक प्रेरित भएको क्युवाको प्रतिक्रिया

काठमाडौँ- क्युवाले आतंकबादलाई सहयोग गरेको आफूमाथिको आरोप अस्वीकार गरेको छ । आतंकवादलाई सहयोग गरेको भन्दै अमेरिकाले क्युवालाई कालोसूचीमा राखेपछि क्यूवाले प्रतिक्रिया दिदै सो आरोप सनकी र कपटीपूर्णको मानसिकताको उपज भएको भन्दै यसलाई राजनीतिक प्रेरितको संज्ञा दिएको छ । भेनेजुएलालाई समर्थन गरेको भन्दै अमेरिकाले कम्...

इन्डोनेशियाली विमानको दुर्घटनास्थल पत्ता लाग्यो

काठमाडौं इन्डोनेशियाली विमानको दुर्घटनास्थल पत्ता लागेको छ । उडेको केही मिनेटमै समुन्द्रमा खसेको विमान दुर्घटना भएको स्थान पत्ता लागेको हो । जाभा समुन्द्रस्थित विमान खसेको ठाउँमा शरीरको अङ्ग, कपडा, धातुलगायतका वस्तु पानीमा तैरिइरहेको भेटिएको छ । उक्त स्थानमा यात्रु र चालक दलका सदस्यसहित ६२ जना बोकेको बोइङ ७३७ वि...

वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा ४ जनाको मृत्यु

काठमाण्डौ - अमेरिकाको राजधानी सहर वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित भएको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले उक्त बै...

ट्विटर, फेसबुकले राष्ट्रपतीय अकाउन्ट जनवरी २० मा बाइडेनलाई हस्तान्तरण गर्ने

काठमाण्डौ – ट्विटर इंक र फेसबुक इंकले अमेरिकी राष्ट्रपतिकाे खाता (@POTUS) को नियन्त्रण जनवरी २० मा जो बाइडेनलाई हस्तान्तरण गर्ने बताएका छन् । ट्विटर र फेसबुक दुवैको (@POTUS) अकाउन्ट अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो । यो ट्विटर अकान्ट र फेसबुक पेजभन्दा अलग छ, यसलाई डोनाल्ड ट्रम्प प्रायः आफ्ना पोस्टहरु लेख्...

अक्सफोर्ड युनिभर्सिटीको खोप ७० प्रतिशत प्रभावकारी

काठमाडौं - बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहरकेो कोरानो भाइरस (कोभिड–१९) विरुद्धको खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी देखिएको छ । युनिभर्सिटीले सार्वजनिक गरेको अन्तिम चरणको मानव परीक्षणमा यो खोप ७० प्रतिशत प्रभावकारी पाइएको हो । यसअघि अमेरिकी कम्पनीहरु फाइजर र मोडेर्नाले निर्माण...